समाज

रौतहटमा चोरीको बिगविगी



समाज प्रकाशित मिति:

रौतहट ७ कलमपाटी///
रौतहट स्थित चन्द्रपुर ४ निवासी प्रवेश तिमल्सिनाको घरबाट बैशाख ५ गते रातको समय करिव १ बजेको आसपासमा ल्यापटप, लत्ताकपडा सहित नगद रु १५ हजार रुपैया चोरी भएको छ ।
रातको समयमा लागुपर्दाथ सेवन गरी हिड्ने युवाहरु संख्या दिनानुदिन बडदै गएको अवस्थामा चोरीको कारण पनि लागुपदार्थ सेवन गर्ने युवाहरु संलग्न रहन सक्ने स्थानीय बासीन्दाले बताएका छन् ।




रौतहटमा दुर्घटनाको डरलाग्दो तथ्याक ५८ दुर्घटना, ३४ जनाको मृत्यू - 2018-04-16
रौतहट ३ बैसाख // रौतहटमा नौ महिनामा ३४ जनाले सवारी ुर्घटनामा ज्यान गुमाएका छन । गएको चैत्र महिनामा मात्रै ८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेकोछ ।

इन्धन बोक्ने ट्याङकरमा गाँजा, चालक समातिए, तस्कर फरार - 2018-04-16
काठमाडौं : भारतका ठुला गाँजा तस्करहरुले नेपालबाट इन्धन बोक्ने ट्याङकरमा गाँजा तस्करी गर्न थालेका छन्। प्रहरीले एक सय ६० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

रौतहटमा स्कारपिओ दुर्घटना एकजनाको मृत्यू - 2018-04-16
रौतहट ३ बैसाख // रौतहटको यमुनामाई गाउँपालिका–३को भेडियाही स्थित बीरेन्द्र राजमार्गमा कार दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन ।

चालक कुटपीटको विरोधमा वीरगञ्जबाट पेट्रोलियम ढुवानी ठप्प - 2018-04-16
वीरगञ्ज : एक जना ट्याङ्कर चालकलाई प्रहरीले कुटपीट गरेको विरोधमा ट्याङ्कर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् ।

‘चोरी पेसा’ छाडेर प्रहरी सेवा - 2018-04-16
जनकपुरधाम : पहिलो र दोस्रो राष्ट्रिय जनगणनामा पेसाका रूपमा ‘चोरी’ लेखाउने धनुषा अकौडाका दुसाध जातिका युवाहरू पछिल्लो समय प्रहरी सेवाप्रति आकर्षित हुन थालेका छन् । एक दशकमा कम्तीमा ३५ दुसाध युवा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रवेश गरेका छन् ।

रौतहटको चन्द्रपुरमा पार्किङको झमेला - 2018-04-16
रौतहट : चन्द्रपुर नगरपालिकाले पार्किङको व्यवस्थापन नगर्दा मुख्य सडकको भद्रगोल हटेको छैन । यहाँ बस र म्याजिक जिपको पार्किङ व्यवस्थापनलाई लिएर आइतबार दिनभर झमेला भयो ।

चुरे विनाश बढ्दो, मुहान अतिक्रमणले नदी सुके - 2018-04-16
रौतहट : चुरे क्षेत्रका मुहान अतिक्रमणमा परेपछि केही वर्षयता पूर्वपश्चिम राजमार्ग आसपासका नदी सुक्न थालेका छन् । अव्यवस्थित बसोबासका लागि चुरे अतिक्रमण, जथाभावी ढुंगा उत्खनन र वन विनाश बढ्दै गएको छ । अतिक्रमणबाट पानीको मुहान पुरिने र भत्कने क्रम बढेपछि नदीहरू सुक्न थालेका हुन् ।

रौतहटको दुई छुट्टाछुट्टै स्थानमा आगलागी - 2018-04-15
रौतहट : गर्मीयाम शुरू भएसँगै रौतहटका विभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेको छ । आज मात्रै रौतहटको दुईस्थानमा आगलागीको घटना भएको छ ।

नयाँ बसपार्कको गेष्ट हाउसमा युवतीको हत्या गर्ने युवक भारतमा पक्राउ - 2018-04-15
काठमाडौं : काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । हत्या गर्ने सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 NEXT

English News



1007975 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top