समाज

घर भित्र हराइरहेका महिलाहरु पछिल्लो समयमा चुुनाव प्रचार अभियानमा सकृय हुदै



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ७ मंसीर //
हिजोको दिनहरुमा धुम्टो ओडेर घर भित्र दिन बिताउने महिलाहरु अहिले चुनाव प्रचारप्रसारमा खुलेर सडकमा निस्कन थालेका छन ।

स्थानिय तहमा महिलालाई बिभिन्न स्थान तोकिनुु र महीला हक संम्बन्धि चेतना बढदै गएकाले रौतहटका महिलाहरुमा सामाजिक तथा राजनैतिक चेतना बढेको छ ।

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ क्षेत्रमा सयौ महिलाहरु चुनाव प्रचारप्रसार अभियानमा सकृय छन ।

 महिला समुुह,चौधरी समुुदायकी महिला छुुटाछुुटै समुह बनाई घरदैलोमा ब्यस्त रहेका देखिन्छन ।

नेकपा एमाले पार्टीको गुुजरा नगरपालिकाको मेयर प्रत्यासी रामेश्वरी बण्ठा महिलाको समुह बनाई  दुुईसाता देखी गाँउगाँउ व्यस्त छन ।

यस्तै देवाही गोनाही नगरपालिकाकी उप मेयर सुुनैना देवी पटेल पनि  महिलाको समुह बनाएर गत २७ गतेदेखी घरदैलोमा लागेका छिन । महिला अधिकारको रक्षा,मधेशीको अधिकार,संबिधान संसोधन लगायतका समस्या बाम गठबन्धन बाट मात्र सम्भव हुुने भएकाले आफुुहरु दुुईतिहाईको लागी मत मागी हिडेको उपमेयर पटेलले बताएकी छिन ।

बाम गठबन्धनका उमेदवार  प्रभुु साह लगायतका नेताहरु क्षेत्र नम्बर ३ को समग्र विकासको निमित उमेदवार बनेकाले चौधरी समुुदायले खुुलेरै साथ दिरहेको मेयर प्रत्यासी रामेश्वरी बण्ठाले बताएकी छिन ।

बिहान ७ बजे निर्धारित गाँउमा पुुगेर घरदैलो सुुरुगर्ने,दिउसो खाना समेत गाउमा नै  खाने,प्रत्येक घर घरमा पुुगेर मत माग्ने , मतदाता हरु लाइ भोट दिने तरीका समेत उनीहरुले सिकाउदै आएका छन ।


रौतहटमा गोली हानी हत्या,चुनावपछि सुरक्षा चुनौती - 2017-09-25
रौतहटमा शान्तिपुर्ण रुपमा स्थानिय तहको चुनाव सकिए पनि चुनाव पछि भने सुरक्षा चुनौती थपिएको छ । जिल्लामा एकसाता यता अपराधिक घटनाहरुमा बृद्धि भएको छ ।

मतगणना स्थल नजिकै सिलिण्डर बम भेटियो - 2017-09-24
बाराको बारागढी गाउँपालिकाको मतगणना भइरहेको स्थल नजिकै आइतबार दुई वटा सिलिण्डर बम भेटिएको छ। बम नेपाली सेनाले निक्रिय पारेको छ।

गरुडा र कटहरीया नगरको मतगणना हुदै - 2017-09-24
रौतहटमा दुइवटा नगरपालिकाको मात्रै परीणाम आउन बाकी रहेको छ । रौतहटको १८ स्थानीय तह मध्ये शनिवार साझ नै १६ स्थानिय तहको मत परीणाम सार्वजनिक भइसेको छ ।

जुलुसले जिस्काएको भन्दै काग्रेस कार्यकर्तालाइ कुटपिट, चार जना घाइते - 2017-09-23
विजय जुलसले डिजे बजाउदै एमालेका कार्यकर्ताहरुलाइ जिस्काएको भन्दै काग्रेसका कार्यकर्ताहरु कुटिएका छन । एमालेका कार्यकार्ताहरु बसिरहेको स्थानमा बिजय जुलुस ले डिजे बजाउदै एमालेका कार्यकर्ताहरुलाइ जिस्काए पछि झडप भएको बताइएको छ ।

पहिरोले ट्रक र कार पुर्‍यो, तीन जनाको मृत्यु - 2017-09-23
तानसेन सडक खण्डको दोभान नजिकै खसेको पहिरोले दुई यातायातका साधन पुर्दा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक बिहान एकतर्फी खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जाँदै गर्दा पहिरो खसेको थियो ।

मिलन चक्रेका 'राइट हयाण्ड' गाैतमलाई गोली प्रहार - 2017-09-22
प्रहरी र गुण्डा नाइके रामेश्वर गाैतमबीच काठमाडौंमा दाेहाेराे भिडन्त भएकाे छ।

टेलिकम चन्द्रनिगाहपुर बाट सेवाग्रही पिडित - 2017-09-22
नेपाल टेलिकम चन्द्रनिागहपुरका कर्मचारीका कारण सेवाग्रहीहरु पिडित बन्दै आएका छन । चन्द्रनिगाहपुरमा रहेको नेपाल टेलिकमका कर्मचारीहरु ले सेवाग्रहीको काम सहजरुपमा गर्ने गरेका छैनन ।

मौलापुरमा माओवादी की महिला उम्मेदवार मेयर - 2017-09-21
रौतहटको मोलापुर नगरपालिकामा माओवादी केन्द्रकी रिना कुमारी साह बिजयी भएकी छिन ।

चन्द्रपुरको ३ मा माओवादी, ८ मा एमाले बिजयी - 2017-09-21
रौतहटको चन्द्रपुर नपा ३ मा माओवाल िकेन्द्रका र ८ मा एमालेका वडा अध्यक्षका उम्मेदवार बिजयी भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



649790 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top