समाज

घर भित्र हराइरहेका महिलाहरु पछिल्लो समयमा चुुनाव प्रचार अभियानमा सकृय हुदै



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ७ मंसीर //
हिजोको दिनहरुमा धुम्टो ओडेर घर भित्र दिन बिताउने महिलाहरु अहिले चुनाव प्रचारप्रसारमा खुलेर सडकमा निस्कन थालेका छन ।

स्थानिय तहमा महिलालाई बिभिन्न स्थान तोकिनुु र महीला हक संम्बन्धि चेतना बढदै गएकाले रौतहटका महिलाहरुमा सामाजिक तथा राजनैतिक चेतना बढेको छ ।

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ क्षेत्रमा सयौ महिलाहरु चुनाव प्रचारप्रसार अभियानमा सकृय छन ।

 महिला समुुह,चौधरी समुुदायकी महिला छुुटाछुुटै समुह बनाई घरदैलोमा ब्यस्त रहेका देखिन्छन ।

नेकपा एमाले पार्टीको गुुजरा नगरपालिकाको मेयर प्रत्यासी रामेश्वरी बण्ठा महिलाको समुह बनाई  दुुईसाता देखी गाँउगाँउ व्यस्त छन ।

यस्तै देवाही गोनाही नगरपालिकाकी उप मेयर सुुनैना देवी पटेल पनि  महिलाको समुह बनाएर गत २७ गतेदेखी घरदैलोमा लागेका छिन । महिला अधिकारको रक्षा,मधेशीको अधिकार,संबिधान संसोधन लगायतका समस्या बाम गठबन्धन बाट मात्र सम्भव हुुने भएकाले आफुुहरु दुुईतिहाईको लागी मत मागी हिडेको उपमेयर पटेलले बताएकी छिन ।

बाम गठबन्धनका उमेदवार  प्रभुु साह लगायतका नेताहरु क्षेत्र नम्बर ३ को समग्र विकासको निमित उमेदवार बनेकाले चौधरी समुुदायले खुुलेरै साथ दिरहेको मेयर प्रत्यासी रामेश्वरी बण्ठाले बताएकी छिन ।

बिहान ७ बजे निर्धारित गाँउमा पुुगेर घरदैलो सुुरुगर्ने,दिउसो खाना समेत गाउमा नै  खाने,प्रत्येक घर घरमा पुुगेर मत माग्ने , मतदाता हरु लाइ भोट दिने तरीका समेत उनीहरुले सिकाउदै आएका छन ।


काठ तस्कर पक्राउ दुई फरार - 2017-10-10
रौतहट जिल्ला वन कार्यालय अन्र्तगको जुडिबेला ईलाका वन कार्यालयले गस्तिका क्रममा रातीको समयमा २ जना काठ चोरीमा संलग्नलाई पक्राउ गरेको छ ।

नेताको घाँटी रेटेर हत्या ! - 2017-10-10
सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

रौतहटको एक मिलमा करेन्ट लागेर एकको मृत्युु - 2017-10-10
जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ ।

कांग्रेस कार्यकर्ताद्धारा राजपा कार्यकर्तामाथि छुरा प्रहार - 2017-10-09
धनुषामा नेपाली कांग्रेसका कार्यकर्ताले राजपा नेपालका एक कार्यकर्तालाई छुरा प्रहार गरि घाईते बनाएका छन्। जिल्लाको विदेह नगरपालिका ९ निवासी राजपा कार्यकर्ता ४५ वर्षीय विनोद चौधरी छुरा प्रहारबाट घाईते भएका छन्।

पोखरीमा डुबेर एक भारतीय नागरिकको ज्यान - 2017-10-09
सर्लाही जिल्लाको विष्णु गाउँपालिकामा पोखरीमा डुबेर एक भारतीय नागरिकको ज्यान गएको छ ।

पर्सा र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ को मृत्यु - 2017-10-09
पर्सा र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिकामा २ र बाराको जीतपुर–सिमरा उपमहानगरपालिका र सिम्रौनगढ नगरपालिकामा १/१ जना मृत्यु भएको हो ।

सिन्धुलीमा गोली चल्यो, एक जना घाइते - 2017-10-09
सिन्धुलीको गोलन्जोर गाउँपालिका(६ मा सोमबार गोली चलेको छ। स्थानीय कुमार नेपालीले चलाएको भरुवा बन्दुकबाट गोपाल श्रेष्ठ घाइते भएका छन्।

ट्राफिक प्रहरीमाथि कुटपिट - 2017-10-09
विराटनगरमा एक सिटी सफारीका चालकले ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि सोमबार कुटपिट गरेका छन्। कोसी अञ्चल अस्पताल अगाडि ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान सुवोध यादवमाथि कुटपिट भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए।

पोखरीमा डुबे एकको मृत्यु - 2017-10-09
सर्लाहीको विष्णु गाउँपालिकामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । विष्णु गाउँपालिका १ मा रहेको पोखरीमा आइतवार राति डुबेर करिब ३० वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



649871 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top