राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


चितवनमा वादलको चाहनाले प्रचण्ड धरापमा - 2017-10-15
भरतपुर २९ असोज आगामी प्रतिनिधीसभाको निर्वाचनमा चितवनवाट चुनाव लड्ने तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै पार्टीका नेता रामवहादुर थापा वादलले यसै जिल्लामा चाहाना राखेपछि असहजता भएको छ ।

नयाँ शक्तिले छाड्यो सूर्य चिन्ह - 2017-10-13
नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ

संसद बैठकमा आज चार वटा विधेयक पारित हुँदै - 2017-10-13
व्यवस्थापिका संसद बैठकमा आज महत्वपुर्ण चार वटा विधेयक पारित गर्ने कार्यसूची छ

वाम गठबन्धनमा खटपट - 2017-10-13
अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियानु घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ

माओवादी केन्द्रले रौतहट बाट उम्मेदवारको नाम सिफारीस गर्यो - 2017-10-11
रौतहट २५ असोज // नेकपा माओवादी केन्द्रले रौतटह बाट प्रतिनिधी सभाको प्रत्यक्ष र समानुपातीक प्रदेश सभाको प्रत्यक्ष र समानुपातीक उम्मेदवारहरुको नाम सिफारीस गरेको छ ।

एमालेका सबै शीर्ष नेता प्रत्यक्ष उम्मेदवार बन्ने - 2017-10-10
रौतहट २४ असोज / वामपन्थी गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सबै शीर्षनेताहरुलाई प्रत्यक्ष चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ ।

मधेशीलाई मधेशी दलको विकल्प छैनः यादव - 2017-10-10
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन्।

म्यादी प्रहरी भर्ना गरिँदै - 2017-10-10
निर्वाचनलार्इ लक्षित गर्दै म्यादी प्रहरीमा भर्नाका लागि आह्वान गरेको छ। गृहमन्त्रालयले एक सूचना निकाल्दै झण्डै एक लाख म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो।

निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या - 2017-10-09
काठमाडौंको शान्तिनगरको प्रयागमार्गमा गोली प्रहार गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645773 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top