राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
बसरुद्दीन अंसारीको उम्मेदवारी बदर हुने – सुधिर कर्ण - 2017-07-18
मेडिकल कलेजले बारम्बार ताकेता गर्दा पनि कर तिर्न चासो नदेखाएको, आफैले आफ्नो कर निर्धारण गरेको बताए

देउवाको च्याम्बरमा बुद्धिविलासः राष्ट्रियसभाबाटै प्रधानमन्त्री - 2017-07-17
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केही दिनअघि कांग्रेस नेताहरुको जमघट भयो

फोटो सहितको मतदाता नामावली दर्ता साउन १५ सम्म - 2017-07-17
रौतहट, २ साउन / निर्वाचन आयोगले आईतबार देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको छ ।

राजपामा चीन विवादपछि दुई फ्याक स् भद्रगोलमा फस्दै - 2017-07-17
६ वटा पार्टि एक भएर गठन भएको तराई केन्द्रि दल राजपाको संगठन भद्रगोलमा फस्दै जान थालेको छ

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो माग होइन - 2017-07-16
पर्सा १ साउन / राष्ट्रिय जनता पार्टी नेपाल राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको स्पष्ट पार्नुभएको छ ।

फेरि आयो बाबुराम र उपेन्द्रको संयुक्त विज्ञप्ती स्राजनीतिक संकट आउने चेतावनी - 2017-07-16
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले संसदमा टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरेर अगाडि नबढे राजनीतिक संकट आउने चेतावनी दिएका छन्

फोरम नेपालको निष्कर्षः राजपालाई ठूला तीनदलले उचाले - 2017-07-16
दिनहुँ जस्तो एक अर्काको विरोध गरिरहेकै हुन्छन्

दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छः रमेश लेखक - 2017-07-15
नेपाली कांग्रेसका नेता रमेश लेखकले एक(दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्

उपेन्द्र यादवको खुलासा, ‘सरकारमा आऊ भने तर रहरै मरिसक्यो - 2017-07-15
जिज्ञासा त्यहाँ उठ्न नपाउँदै उनले सरकारमा जाने रहरै मरिसकेको बताए

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783558 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top