राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


जुडीवेलामा बाम गठबन्धनको कार्यालय स्थापना - 2017-11-14
राैतहट निवार्चन क्षेत्र नम्बर ४ अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिबेलामा वाम गठबन्धनले वडा निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ ।

प्रशासनले पक्षपात गरेको भन्दै बाम गठबन्धनद्वारा ज्ञापन पत्र पेश - 2017-11-14
रौतहट २८ कात्तिक // स्थानीय प्रहरी प्रशासनले बाम गठबन्धनका कार्यकर्ताहरुलाई दुःख दिएको भन्दै बाम गठबन्धनले मंगलवार मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।

वाम गठबन्धनका उम्मेदवार लाइ भब्य स्वागत, कांग्रेस त्याग गरी दर्जनौ नेता बाम गठबन्धनमा - 2017-11-14
रौतहट २८ कार्तिक // रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका प्रतिनिधीसभाका उमेदवार प्रभुु साहलाई कटानीबासीले भब्य स्वागत गरेका छन ।

भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरेर बम प्रहार - 2017-11-14
नेकपा एमालेका नेता तथा भोजपुर प्रदेशसभाका उम्मेद्वार नेता शेरधन राईलाई लक्षित गरेर भोजपुरमा बम आक्रमण भएको छ ।

अनुराधा कोइराला कांग्रेसमा प्रवेश - 2017-11-12
माइती नेपालकी संस्थापक अनुराधा कोइराला कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कोइरालालाई पार्टीमा स्वागत गरेका थिए ।

अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी - 2017-11-12
मानव अधिकार तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीले एमाले र कांग्रेसले आफ्नो धरातल बिर्सेर निर्वाचनमा होमिएको बताएका छन् ।

इमान्दार सरकार मेहनती जनता भए राष्ट्र सम्वृद्ध : पाण्डे - 2017-11-12
चितवन २६ कात्तिक // नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मेहनती जनता र इमान्दार सरकार भए देश विकास तिब्र गतीमा हुने बताएका छन् ।

रौतहटमा वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा - 2017-11-10
रौतहट २४ कार्तिक // वाम गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालेका छन । एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु सयुक्तरुपमा नै घरदैलोमा जुटेका छन ।

जिल्ला समन्वय समिती रौतहटको चुनाव सकियो - 2017-11-10
रौतहट २४ कार्तिक // जिल्ला समन्वय समिति रौतहटमा नेपाली काग्रेस र संघिय समाजबादी फोरम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन /

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645778 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top