राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


मलाइ अग्रजको माया र नयापुस्ताको साथ छ: पत्रकार हरीबल्लभ नेपाल - 2017-08-18
बिगत २ दशकदेखि पत्रकारिता मा सकृय पत्रकार हरीबल्लभ नेपाल प्रतिष्ठान तर्फका केन्द्रिय सदस्यका उम्मेदवार हुन ।

बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने सरकारको निर्णय - 2017-08-18
सरकारले बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ । यसका लागि १ अर्ब निकासा भएको छ ।

बाढी पहिरो बाट घाइते भएकालाइ निशुल्क उपचारको माग - 2017-08-16
संसद राम कुमार भट्टराईले बाढी पहिरोका कारण घाइते भएकाहरु लाइ सरकारले निशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन ।

मंसिरमा एकसाथ प्रदेश र संघको चुनाव गर्ने तीन दलको निर्णय - 2017-08-16
सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्र एवं प्रमुख प्रतिपक्षी दल एमाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै दिन गर्न सहमत भएका छन्।

क्षेत्रिय प्रशासनमा थन्किएका त्रिपाल वितरण हुने - 2017-08-16
क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने सरकारले निर्णय गरेको छ । केन्द्रिय दैवी प्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पूनस्र्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

संसदमा बबाल, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले बोल्न पाएनन् - 2017-08-15
संसदमा मंगलबार अपरान्ह निकै ठूलो होहल्ला सुनियो । एमाले सांसद केशव बडाल हातमा कागज लिएर ठूलो स्वरमा कराइरहेका थिए । सभामुख बस्ने कुर्सीमा थिइन्, एमालेकै सांसद सुशीला नेपाल ।

बाढी पिडितले राहात नपाएको मन्त्री कै गुनासो - 2017-08-14
सहरी विकास मन्त्री प्रभु साहले बाढीपीडितहरुका लागि सरकारी र वाह्य सहयोग उपलब्ध नहुदा पनि नागरीक स्तर को सहयोगले पिडित बचिरहेको बताएका छन ।

बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग राजपाको माग - 2017-08-14
राष्ट्रिय जनता पार्टीले बाढी र पहिरोबाट प्रभावित स्थानहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सरकारको निर्णय बाढी बाट मृत्यू भएकालाइ दुइ लाख - 2017-08-13
मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख सहयोग दिने निर्णय गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645761 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top