राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


आउदो चुनावमा माओवादी केन्द्र को महाविजोक, मधेशवादीको हरीविजोक : एमाले नेता नेपाल - 2017-08-30
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आउदो स्थानियतहको चुनावमा माओवादी केन्द्रको महाबिजोक र माधेशवादी दलको हरीविजोक हुने बताएका छन ।

नेपाल-पाकिस्तान सीधा हवाई मार्ग सञ्चालनमा आउने - 2017-08-30
नेपाल र पाकिस्तानबीच सीधा हवाई मार्ग सञ्चालनमा आउने भएको छ। बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा पाकिस्तानी राजदूत मजहर जावेदबीच यो विषयमा छलफल भएको हो।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा - 2017-08-30
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने पूर्ववत निर्णयलाई सरकारले पुनरावलोकन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो।

जनकपुरमा एमाले कार्यकर्ता भेलामा राजपा कार्यकर्ताद्वारा ढुंगा प्रहार - 2017-08-29
प्रदेश नम्बर-२ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् ।

प्रदेश दुर्इको चुनाव सुरक्षामा सात चुनौती - 2017-08-29
सरकारले असोज २ गते हुने तेस्रो चरण स्थानीय तह निर्वाचनको सुरक्षामा ७ मुख्य चुनौती पहिचान गरेको छ।

एमाले नेता नेपाल द्धारा रौतहटका ५ हजार घरपरीवार लाइ राहत उपलव्ध गराउने - 2017-08-27
नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले रौतहटको बाढी पिडिक बस्तिको अवलोकन गरेका छन ।

निजगढ विमानस्थल र पूर्व पश्चिम रेलवे निर्माणमा भारतीय सहयोग जुटाउने योजना - 2017-08-22
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भ्रमणमा नेपाल(भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद् बैठकले देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको हो ।

प्रदेश र संघीय संसदको चुनाव मंसिर १० गते - 2017-08-21
सरकारले प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्ने गरी मिति घोषणा गरेको छ ।

फेरि सरकार विस्तार हुँदै, माओवादीबाट ८ राज्यमन्त्री थपिदै - 2017-08-20
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सरकार विस्तार गर्दैछन्। सत्तारुढ माओवादीले राज्यमन्त्रीमा आठ जनाको नाम सिफारिस गरेपछि सरकार तेस्रो पटक विस्तार हुन लागेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645743 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top