राजनीति

एकता संयोजन समितिको बैठक बस्दै



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन सोमबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।
नेकपा एमालेका नेता एवम् संयोजन समितिका सदस्य सुरेन्द्र पाण्डेले अब पार्टी एकताले मुर्त रुप लिन थालेको जानकारी दिए। ुसंभवत आजै बस्ने पार्टी एकता संयोजन समितीको बठकले ठोस टुंगो लगाउने छु उनले भने। तर बैठक कति बजे बस्ने भन्नेबारे टुंग्यो लागेको छैन्।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भक्तपुरमा एक व्यापारीको घरमा वन टु वन वार्ता भएको थियो। पछिल्ला समयमा एमाले र माओवादी वार्ता सकारात्मक बन्दै गएको छ। साभार अन्नपुर्ण
रौतहट क्षेत्र नं. १ प्रदेश सभा क बाट राजपाको बाबुला साह - 2017-12-10
रौतहट क्षेत्र नं. १को प्रदेश सभा 'क'बाट राष्ट्रिय जनता पार्टीका बाबुलाल साह कानु १० हजार ५ सय २४ मत लियाई ३ हजार ३ सय १४ मतिले विजय हुने भएको छ ।

रौतहट क्षेत्र नं. १ प्रदेश सभा खबाट फोरमका योगेन्द्र राय यादव विजय - 2017-12-10
रौतहट क्षेत्र नं.१ को प्रदेश सभा खबाट संंघिय समाजवादी फोरम नेपालका योगेन्द्र राय यादवले ८ हजार ९ सय ५७ मत लियाई २ सय ७८ मतिले विजय हुने भएको छ ।

रौतहट क्षेत्र नं. ३ प्रदेश सभा क बाट एमालेको नागेन्द्र राय यादव विजय - 2017-12-10
रौतहट क्षेत्र नं.३ को प्रदेश सभा कबाट नेकपा एमाले बामको नागेन्द्र राय यादव ११ हजार १ सय ८२ मत लियाई ३ सय ४८ मतिले विजय हुने भएको छ ।

रौतहट क्षेत्र नं. २ प्रदेश सभा 'ख'बाट फोरमका रामकिशोर यादव विजय - 2017-12-10
रामकिशोर यादवले ९ हजार ५ सय २२ मत लियाई १ हजार ५ सय ५६ मतिले विजय हुने भएको छ ।

सिरहाको प्रदेशसभा ३ (क)मा पूर्वमन्त्री यादव विजयी - 2017-12-09
सिरहाको प्रदेशसभामा वाम गठबन्धनले खाता खोलेको छ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ३ (क)बाट वाम उम्मेदवार रामकुमार यादव विजयी भएका हुन्।

नयाँ इतिहास : मकवानपुर २ प्रदेशसभा 'ख' मा कांग्रेस निर्वाचित - 2017-12-09
२०१५ सालको आम निर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको ५१ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकमा एउटा पुस्ताले नै मकवानपुरमा त्याग र समर्पणको राजनीति गर्नुपर्‍यो।

सप्तरीमा उपेन्द्र यादव विजयी - 2017-12-09
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् उपेन्द्र २१६३० मत प्राप्त गरी विजयी भएका हुन् ।

बाबुरामलाई नारायणकाजीको बधाई - 2017-12-09
गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गर्दै बाबुराम भट्टराईलाई बधाइ दिएका छन्।

काठमाडौं २ मा माधव नेपाल भारी मत अन्तरले विजयी - 2017-12-09
काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भारी मत अन्तरले विजयी भएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 NEXT

English News



781178 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top