राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


बाराको करैयामाईमा कांग्रेस विजयी, जिल्लाभर कसले कति वडा जिते ? (सूचीसहित) - 2017-09-21
बारामा १४ स्थानीय तहमा मतगणना जारी रहँदा ११ बजेसम्म एकगाउँपालिकासहित ३९ वडाको नतिजा सार्वजनिक भएको छ ।

रौतहटको परोहा नगरमा कांग्रेस विजय - 2017-09-21
जिल्लाको परोहा नगरपालिमा नेपाली कांग्रेस विजयी भएको छ ।

मन्त्री यादवको वडामा फोरम बिजयी - 2017-09-21
सरसफाई तथा खानेपानी मन्त्री महेन्द्र यादवको वडामा संघीय समाजवादी फोरम बिजयी भएको छ ।

प्रदेश २ का १७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित) - 2017-09-21
प्रदेश २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३६ मध्ये १७ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस अगाडि देखिएको छ भने एमालेले पछ्याएको छ ।

इसनाथ नपामा प्रमुख, उपप्रमुखमा लोकतान्त्रिक फोरमको बिजय - 2017-09-21
रौतहटको इसनाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार प्रमुख उपप्रमुखमा बिजयी भएका छन । प्रमुखमा सन्तोष महत्तो र उप प्रमुखमा इस्मेयारा खातुन बिजयी भएका हुन ।

रौतहटको इसनाथ र परोहा नगरको अन्तिम नतिजा बिहिवार आउने - 2017-09-20
इसनाथ नगरपालिका र परोहा नगरपालिकाको बिहिवार सम्ममा परीणाम आउने निर्वाचन अधिकृतहरुले जनाएका छन ।

रौतहटमा काग्रेस अगाडी माओवादी पछ्याउदै , एमाले शुन्य - 2017-09-20
बुधवार साझ सम्ममा रौतहटमा काग्रेसको अग्रता छ । काग्रेसले प्रमुख पदमा ६ तहमा माओवादी केन्द्रले ५ तहमा , राजपा ४ र संघिय समाजवादी फोरम ३ तहमा अगाडि छ ।

यस्तो छ जीतपुरसिमरा उपमहानगरपालिको बिहान ११ : २५ बजे सम्मको अपडेट - 2017-09-20
बारामा मतगणना जारी छ । अहिलेसम्मको मतगणना अनुसार नेकपा एमाले अघिअघि र नेकपा माओवादी पछिपछि छन् ।

सिरहामा एमालेले खाता खोल्यो - 2017-09-19
सिरहामा नेकपा एमालेले खाता खोलेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645742 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top