खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

आर्सनल स्टोकसँग हार्‍यो, लिभरपुलको जित - 2017-08-20
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अप्रत्यासित हार व्यहोरेको छ ।

गौरिकाको थप तीन राष्ट्रिय कीर्तिमान - 2017-08-19
बीसौं राष्ट्रिय पौडी प्रतियोगिताको अन्तिम दिन शुक्रबार ओलम्पियन खेलाडी गौरिका सिंहले थप तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव - 2017-08-18
बार्सिलोनाका नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि केही दवावमा देखिएको स्पेनिस क्लब बार्सिलोना नेइमारको ठाउँ लिन सक्ने खेलाडीको खोजिमा छ ।

उत्कृष्ट फिफा पुरुष खेलाडीको मनोनयन सूची सार्वजनिक, रियलको वर्चश्व - 2017-08-18
सन् २०१७ को उत्कृष्ट फिफा पुरुष खेलाडीका लागि २४ जनाको सूची सार्वजनिक गरिएको छ ।

बार्सिलोनामाथि हाबी हुँदै रियललाई सुपरकपको उपाधि - 2017-08-17
स्पेनिस सुपर कपको दोस्रो लेगमा बार्सिलोनालाई २–० को जीत निकाल्दै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधिमाथि कब्जा जमाएको छ । रियलले बार्सिलोनामाथि ५–१ को समग्र जित निकालेको हो ।

बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु - 2017-08-17
म्याचकै क्रममा बाउन्स बलले लागेर पाकिस्तानी क्रिकेट खेलाडी जुबेर अहमदको निधन भएको छ ।

एन्फा कार्यसमिति बैठक आज बस्दै - 2017-08-16
साउन १२ गते अतिश्चितकालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमितिको बैठक आज बस्दैछ ।

को बन्ला युरोपको उत्कृष्ट खेलाडी ? - 2017-08-16
जियान लुइजी बुफोन, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो युइएफए वर्ष पुरुष खेलाडीको अन्तिम सूचीमा पर्न सफल भएका छन् ।

बार्सिलोना छाड्नु मर्नु हो भन्छन् तर, म झन सजीव छुः नेयमार - 2017-08-15
पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यू गरेपछि ब्राजिलियन स्ट्राइकर नेइमारले पहिले भन्दा सजीव महसुस गरेको टिप्पणी गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681275 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top