logo
19 Nov 2018   |   
खेलकुद

अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित



खेलकुद   30 पटक पढिएको   कलमपाटी     
मेक्सिकोविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले पराजित गरेको छ ।

अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित


अर्जेन्टिनाका लागि खेलको ४४ औँ मिनेटमा रामिरो फ्युनेस मोरीले हेडमार्फत् गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पाएको फ्रि किकलाई अर्जेन्टिनाले गोलमा परिणत गर्यो ।

पहिलो हाफको सुरुवाता आक्रामक देखिएको मेक्सिकोले केही राम्रा अवसर गुमाएको थियो । एजेन्सी










1898987 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top