खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

महिला क्रिकेट खेलाडी लाइ जनही २५ हजार - 2016-10-23
काठमाण्डौ ७ कार्तिक सरकारले हङकङमा सम्पन्न आईसिसी महिला विश्व कप क्रिकेट अन्तर्गत एसियाली छनोट खेलमा सहभागी भएर स्वदेश फर्किएको नेपाली टोलीका प्रत्यक खेलाडी लाई २५ हजारले पुरस्कृत गर्ने भएको छ ।

एन्फाको अध्यक्ष र उपाध्यक्षको चुनाव सोमवार - 2016-10-21
काठमाण्डौ ५ कार्तिक आखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागी बाटो खुलेको छ । एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदका लागी आउदो सोमबार निर्वाचन हुँदैछ ।

सातौ राष्टिय खेलकुद प्रतियोतिाका लागी खेलाडी छनौट - 2016-10-20
रौतहट ४ कार्तिक स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ विहिवार रौतहटको चन्द्रनिगाहपुरमा सातौं राष्ट्रिय जिल्ला स्तरीय खेलकुद छनौट प्रतियोगिता २०७३ को उदघाटन गरिएको छ ।

महिला क्रिकेट टोली एसिया कपमा छनौट - 2016-10-17
काठमाडौ ३० असोज विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्गत शनिबार भएको खेलमो चीनलाई चार विकेटले पराजित गरी एसिया कप मा छनौट भएको हो ।

बिश्वकप महिला क्रिकेट खेल नेपालले खेल्न नपाउने - 2016-10-14
कलमपाटी २८ असोज आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौट प्रतियोगिताबाटै नेपाल बाहिरिएको छ । शुक्रवार हङकङ क्रिकेट क्लवको मैदानमा भएको खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल विश्वकप छनौट बाट बाहिरीएको हो ।

फिफा द्धारा ११ देशलाई कार्वाही - 2016-10-05
एजेन्सी १९ असोज फुटबलको प्रशासकीय संस्था फिफाले ११ देशका फुटबल एसोसिएसनहरु लाइ जरिवाना गरेको छ । विश्वकप २०१८ को छनोट खेलको क्रममा समर्थकले असहयोग गरेको ११ देशका फुटबल एसोसिएसनलाई फिफाले जरिवाना समेत गराएको छ ।

बोर्डोलोई ट्रफी मा थ्रीस्टार विजयी - 2016-10-01
कलमपाटी १५ असोज भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपालको थ्रीस्टरले शुक्रबार राति जितेको छ । गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति भएको खेलमा थ्रीस्टारले इस्ट बङ्गाल फुटवल लाइ २–१ गोल अन्तरले पराजीत गर्दै उपाधि जीतेको हो ।

बिजयी छात्रा फुटवल खेलाडीलाई सम्मान - 2016-09-30
रौतहट १४ असोज कोकाकोला अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा प्रथम हुने टिम लाई शुक्रवार रौतहटमा सम्मान गरीएको छ । दुर्गा मिवि ठाडाटोलले छात्रा खेलाडीहरुलाई सम्मान गरेको हो ।

पुर्व खेलाडीहरु सम्मानित - 2016-09-28
काठमाण्डौ १२ असोज / नेपालका पुर्व राष्ट्रिय खेलाडीहरु लाइ दुइवटा समाजिक सस्थाले संयुक्तरुपमा सम्मान गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681182 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top