खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

सिंगापुरविरुद्ध दिपेन्द्रले बनाए अर्धशतक - 2017-07-21
६ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा दिपेन्द्र सिंह ऐरीले सिंगापुरविरुद्ध अर्धशतक बनाएका छन् ।

यू-१९ विश्वकप छनौटः नेपाल र अफगानिस्तानबीचको खेल जारी - 2017-07-20
५ साउन, काठमाडौं/ आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा - 2017-07-19
काठमाडौ, ४ साउन/ लण्डन – दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको रोमाञ्चक जीत हासिल गर्दै इंग्ल्याण्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोनाल्डो फेरि युनाइटेड फर्कन सक्छन् ? माउरिन्होले भने–असम्भव लक्ष्य - 2017-07-17
२ साउन, काठमाडौं / म्याचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हाले क्रिष्टियानो रोनाल्डोलाई पुनः ओल्ड ट्राफड ल्याउने सम्भावना अस्वीकार गरेका छन् ।

एएफसी च्याम्पिपयनसिपः नेपाल र उज्वेकिस्तान आज भिड्दै - 2017-07-17
२ साउन, काठमाडौं / एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स ९युएई० सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ ।

घरेलु टिम युएर्इसँग नेपालको हार - 2017-07-16
काठमाणडौ १ साउन यूएर्इको अलएेनमा भएको एएफसी यू २३ च्याम्पियनसिप छनोटको फुटबल खेलमा घरेलु टिम युएर्इसँग नेपालले लज्जास्पद हार बेहोर्नु परेको छ।

नेल्सन सिमेडो बार्सिलोना जाने पक्का - 2017-07-14
३० असार, काठमाडौं / स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज राइटब्याक नेल्सन सिमेडोलाई भित्र्याउने भएको छ ।

भारतीय टोलीको मुख्य प्रशिक्षकमा शास्त्री - 2017-07-13
काठमाणडौ २९ असार / मुम्बई स् पूर्वअलराउन्डर रवि शास्त्री भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

वेस्ट इन्डिजसँग हार्‍यो भारत - 2017-07-11
वेस्ट इन्डिजले आइतबार राति खेलिएको अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा भारतलाई नौ विकेटले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले एकमात्र खेलको टीट्वेन्टी शृंखला पनि जितेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681272 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top