खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

नेयमारको गोलको मद्दतले बार्सिलोनाद्वारा युनाइटेड पराजित - 2017-07-27
काठमाण्डौ १२ साउन/ नेयमारले फेरि एकपटक आफू विश्वकै महँगो खेलाडी बन्नको लागि सही दाबेदार भएको पुष्टि गरेका छन् ।

नेपाली क्रिकेटरले एक वर्षको तलब पाए - 2017-07-27
१२ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ ।

उरुग्वेको खेल अगाडि अर्जेन्टिनी प्रशिक्षकले भने– मेसी विवादरहित प्लेइङ सेटको खेलाडी - 2017-07-26
साउन ११, २०७४/ विश्व कप छनोटअन्तर्गत आउँदो साता उरुग्वेविरुद्ध हुने खेल पूर्व अर्जेन्टिनी राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक जर्जे साम्पाउलीले लिओनल मेसी आफ्नो टिमको एक मात्र विवादरहित ‘प्लेइङ सेट’ को खेलाडी भएको प्रतिक्रिया दिएका छन् ।

अफगानिस्तानविरुद्ध आज पनि नेपालको खराब व्याटिङ - 2017-07-25
काठमाडौ १० साउन आईसीसी यू–१९ विश्व कप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा अफगानस्तानले दिएको १९६ रनको लक्ष पछ्याइ रहेको नेपालले आज पनि खराब व्याटिङ गरिरहेको छ ।

ह्वाइट शार्कसँग हारे माइकल फ्लेप्स - 2017-07-25
१० साउन, काठमाडौं । अमेरिकी पौडीबाज माइकल फ्लेप्स एक रेसमा ग्रेट ह्वाइट शार्कसँग हारेका छन् ।

भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला क्रिकेट विश्वकप - 2017-07-24
९ साउन, काठमाडौं । भारतमाथि ९ रनको रोमाञ्चक जित हात पार्दै इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

नेपाललाई कप्तान सन्दीपको भर, अघिल्लो २ खेल जित्नु पर्ने बाध्यता - 2017-07-23
अफगानिस्तानसँग पहिलो खेलमा १ सय ४१ रनको पराजय भागेको नेपाल अघिल्लो वर्ष न्युजिल्यान्डमा आयोजना हुने युथ–१९ विश्व कप छनोटको गम्भीर मोडमा उभिएको छ ।

घुम्टोभित्र खुलेका ‘च्याम्पियन्स' - 2017-07-22
रौतहट ७ साउन/ हातमा प्रथम लेखिएको ट्रफी, अनुहारमा बेग्लै चमक । घुम्टोले छोप्न नसकेको खुसी र उत्साहले यतिबेला जितपुरसिमरा उपमहानगरपालिका १० नितनपुर रामटोलकी कुन्तीदवी पटेलको परिचय बेग्लै बनेको छ ।

नेपालसँग सिंगापुर २२ रनले पराजित - 2017-07-21
काठमाडौ ६ साउन/ सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681191 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top