खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोखरामा हुँदै - 2017-08-10
नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद ९साग० आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ ।

युरोपियन च्याम्पियनमा रियलको सान - 2017-08-10
स्पेनिस ‘पावर हाउसु रियल म्याड्रिडले यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि जोगाएको छ। रियलले बुधबार खेलिएको फाइनलमा बलियो इङ्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै उपाधि हात पारेको हो । अघिल्लो संस्करणको उपाधि पनि रियलले नै जितेको थियो । त्यतिबेला रियलले फाइनलमा अर्को स्पेनिस क्लब सेभिललाई हराएको थियो ।

१० खेलाडीमा सिमित चेल्सीलाई हराउँदै आर्सनललाई कम्युनिटी सिल्डको उपाधि - 2017-08-07
साउन २३, २०७४ अल्भारो मोराटाले पेनाल्टी गुमाउँदा आर्सनलले निकै रोमाञ्चक खेलमा चेल्सीलाई हराउँदै कम्युनिटी सिल्डको उपाधि हात पारेको छ ।

टुंगियो क्रिकेटको तलबसम्बन्धी विवाद - 2017-08-05
साउन २१, २०७४ अस्ट्रेलियाको क्रिकेट बोर्ड र सिनियर खेलाडीबीच लामो समयदेखि चल्दै आएको पारि श्रमिकसम्बन्धी विवाद समाप्त भएको छ ।

नेयमार कीर्तिमानी मूल्यमा पीएसजी गए - 2017-08-04
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी मूल्यमा बार्सिलोनाका फवार्ड नेयमारलाई भित्र्याएको छ ।

नेमारमाथि आक्रमणमा उत्रिए असन्तुष्ट समर्थ - 2017-08-03
साउन १९, २०७४ विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० जाने लगभक पक्का गरिसकेका ब्राजिलियन स्ट्राइकर नेमारप्रति बार्सिलोनाका समर्थक क्रुद्ध बनेका छन् । तिनैमध्येका केही समर्थक नेमारमाथि आक्रमणमै उत्रिएका छन् ।

बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल अडी कपको फाइनलमा - 2017-08-02
साउन १८, २०७४ लिभरपुलले बायर्न म्युनिखलाई पराजित गर्दै अडी कपको फाइनलमा प्रवेश गरेको छ ।

संकटमा धोनी र युवराजको भविष्य - 2017-08-01
काठमाडौ १७ साउन भारतीय क्रिकेट टिमका दिग्गज खेलाडीहरु महेन्द्र सिहं धोनी र युवराज सिहंले २०१९को विश्वकपमा सहभागिता जनाउने विषयमा विभिन्न प्रश्नहरु उठिरहेका थिए ।

चेल्सीका मिडफिल्डर म्याटिक युनाइटेड जाँदै - 2017-07-31
१६ साउन, काठमाडौं । इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडले चेल्सीका सर्वियन मिडफिल्डर नेमाञ्जा म्याटिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681193 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top