पेट्रोलियम पाइपलाइन निर्माणः अलमलमै बित्यो दुई वर्ष

अर्थ / व्यापार

बिधालय लाइ पंखा बितरण



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २८ असार //
रौतहटको चन्द्रपुरमा रहेको महालक्ष्मि बिकास बैकले एक सामुदायिक बिधालय लाइ ८ वटा पंखा बितरण गरेको छ ।

चन्द्रपुर ८ मा बसन्तपुरमा रहेको श्री वाल कल्याण आधारभुत बिधालय लाइ सामाजिक उतरदायित्व शिर्षक बाट ८ थान पंखा बितरण गरीएको शाखा प्रवन्धक आकाश चौधरीले जानकारी दिएका छन ।

बुधवार एक समारोहका बिच बैकले बिधालय व्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र चौधरीलाइ पंखा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरी, उप मेयर रामरती चौधरी लगाएत बैकका कमृचारी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

गर्मि मौसममा वालवालिकाहरु पढ्न असहजहुने भएकाले बिधालय लाइ पंखा बितरण गरेको शाखा प्रवन्धक चौधरीले बताएका छन । उक्त बैकले हरेक बर्ष बिभिन्न समाजीक कार्यमा सहयोग गर्दै आएको छ ।


कामै नगरी २३ लाख भुक्तानी चेक भेटियो। - 2017-07-16
जाजरकोट १ साउन / जाजरकोटको एक सडक निर्माणको कामै नगरी रकम भुक्तानी भएको खुलासा भएको छ। त्रिवेणीनलगाड नगरपालिका ११ चौखादेखी १० रजिकसम्म जोड्ने चौखा(रजिक सडकको कामै नगरी २३ लाख रुपैयाँ जिल्ला समन्वय समितिले भुक्तानी गरेको हो।

डोल्पाका दुई स्थानीय तहमा ३८ करोड बराबरको बजेट - 2017-07-16
दुनै(डोल्पा) १ श्रावण डोल्पाका दुईवटा स्थानीय तहमा ३८ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ

डोल्पाको बजेटमा मोटर बाटो र साना जलविद्युत प्राथामिकतामा - 2017-07-16
डोल्पा १ साउन डोल्पाका दुईवटा स्थानीय तहमा ३८ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ ।

चुहावट रोक्दा विद्युत प्राधिकरणलाई २ अर्ब फाइदा - 2017-07-13
२९ असार काठमाडौं / लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल बिद्युत प्राधिकरण पछिल्लो समय चुहावट नियन्त्रणका लागि प्रयत्नशील छ ।

पुनर्निर्माण प्राधिकरणको बजेट १ खर्ब ४५ अर्ब रुपैयाँ - 2017-07-12
२८ असार, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि १ खर्ब ४५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

१० लाख बढीको कारोबार गर्दा बिचार गर्नुहोस - 2017-07-12
वीरगज २८ रौतहट वीरगंज २८ असार यदि तपाईँ ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ भने साउन १ गतेदेखि नयाँ नियम लागू हुने भएको छ ।

९ केजी सुन सहित एकजना पक्राउ स् प्लाष्टिकको चामल बेच्ने पनि प्रहरी नियन्त्रणमा - 2017-07-12
काठमाणडौ २८ असार काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् ।

चन्द्रोदय साकोस द्धारा संचाकर्मीलाइ सेयर प्रदान - 2017-06-29
रौतहट १५ असार / चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले सम्मान स्वरुप पत्रकारलाई सेयर प्रदान गरी सम्मान गरेको छ ।

बगरमा तरकारी खेती, बिपन्न लाइ आम्दानीको श्रोत - 2017-06-22
रौतहटको तात्कालिन समनपुर गाबिसका दलित समुदायका महिलाहरुले दुई वर्ष देखी सामुहिकरुपमा तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1257166 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top