पेट्रोलियम पाइपलाइन निर्माणः अलमलमै बित्यो दुई वर्ष

अर्थ / व्यापार

बिधालय लाइ पंखा बितरण



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २८ असार //
रौतहटको चन्द्रपुरमा रहेको महालक्ष्मि बिकास बैकले एक सामुदायिक बिधालय लाइ ८ वटा पंखा बितरण गरेको छ ।

चन्द्रपुर ८ मा बसन्तपुरमा रहेको श्री वाल कल्याण आधारभुत बिधालय लाइ सामाजिक उतरदायित्व शिर्षक बाट ८ थान पंखा बितरण गरीएको शाखा प्रवन्धक आकाश चौधरीले जानकारी दिएका छन ।

बुधवार एक समारोहका बिच बैकले बिधालय व्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र चौधरीलाइ पंखा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरी, उप मेयर रामरती चौधरी लगाएत बैकका कमृचारी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

गर्मि मौसममा वालवालिकाहरु पढ्न असहजहुने भएकाले बिधालय लाइ पंखा बितरण गरेको शाखा प्रवन्धक चौधरीले बताएका छन । उक्त बैकले हरेक बर्ष बिभिन्न समाजीक कार्यमा सहयोग गर्दै आएको छ ।


सन्तपुर मेलामा किसानका उत्पादन प्रर्दशनीमा - 2017-11-10
चन्द्रपुर २४ कार्तिक // रौतहटको चन्द्रपुर स्थित सन्तपुर लागेको मेलामा कृषि उत्पादनहरुको प्रर्दशनी समेत गरीएको छ ।

नयाँ पर्यटकीय स्थान वन्दै सौराहाको लोथर क्षेत्र - 2017-11-09
चितवन २३ कात्तिक // सौराहादेखि लोथर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सडक कालोपत्रे भइ विस्तार हुन थालेपछि ठुला लगानीका होटलहरुले जग्गा खरिद कार्य अगाडि वढाएका छन् ।

पेट्रोलियम पाइपलाइन निर्माणः अलमलमै बित्यो दुई वर्ष - 2017-11-08
सरकारले राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषणा गरेर अघि बढाएको पेट्रोलियम पाइपलाइनको काम निकै सुस्त देखिएको छ । भारतसँग सम्झौता सम्पन्न भएको दुई वर्षभन्दा लामो समय वितिसक्दा बहुप्रतिक्षित यो आयोजना अझै अलमलमा रुमल्लिएको छ । आयोजना सम्पन्न हुने समयसम्म ‘प्रगति’ छलफलमै सीमित देखिन्छ ।

डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता - 2017-11-02
काठमाडौं १६ कात्तिक// नेपाल आयल निगमले बुवधार वृद्वि गरेको मूल्य फिर्ता लिएको छ। निगमको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त मूल्य वृद्वि फिर्ता लिएको हो।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्वि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि उक्त मूल्य फिर्ता भएको हो।

सुनको भाउ ३ सयले घट्यो - 2017-11-02
नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय घटेको छ । हिजो ५५ हजार ५०० सयमा कारोवार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ ।

स्थानीय तहलाई ७ सय ५० वटा गाडी: ३ अर्ब ४० करोड माग - 2017-10-28
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गाडी उपलब्ध गराउन अर्थ मन्त्रालयसँग ३ अर्ब ४० करोड रुपैयाँ माग गरेको छ ।

तीन महिनामा २० लाख भन्दा बढी राजश्व संकलन - 2017-10-23
रौतहट ६ कार्तिक // रौतहट ट्राफिक प्रहरीले तीन महिनाको अवधीमा २० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । रौतहटमा नियम बिपरित चलेका तीनहजार एकसय चार सवारी साधनलाई कार्यवाही गरेर यस आर्थिक बर्षको तीन महिनामा २० लाख नौ हजार पाँचसय राजश्व संकलन गरेको छ ।

११औँ गोदावरी पुष्पमेला सफलतापूर्वक सम्पन्न - 2017-10-15
काठमाडौं २८ असोज // ललितपुरको जावलाखेलमा गत विहिवार देखि ४ दिन चलेको ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी आईतवार सफलतापूर्वक सम्पन्न भएको छ ।

जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रदर्शनी हुने - 2017-10-10
काठमाडौं २४ असोज // ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने नाराका साँथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1257160 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top