पेट्रोलियम पाइपलाइन निर्माणः अलमलमै बित्यो दुई वर्ष

अर्थ / व्यापार

बिधालय लाइ पंखा बितरण



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २८ असार //
रौतहटको चन्द्रपुरमा रहेको महालक्ष्मि बिकास बैकले एक सामुदायिक बिधालय लाइ ८ वटा पंखा बितरण गरेको छ ।

चन्द्रपुर ८ मा बसन्तपुरमा रहेको श्री वाल कल्याण आधारभुत बिधालय लाइ सामाजिक उतरदायित्व शिर्षक बाट ८ थान पंखा बितरण गरीएको शाखा प्रवन्धक आकाश चौधरीले जानकारी दिएका छन ।

बुधवार एक समारोहका बिच बैकले बिधालय व्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र चौधरीलाइ पंखा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरी, उप मेयर रामरती चौधरी लगाएत बैकका कमृचारी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

गर्मि मौसममा वालवालिकाहरु पढ्न असहजहुने भएकाले बिधालय लाइ पंखा बितरण गरेको शाखा प्रवन्धक चौधरीले बताएका छन । उक्त बैकले हरेक बर्ष बिभिन्न समाजीक कार्यमा सहयोग गर्दै आएको छ ।


बिरगजमा हजार र पाचसयका नक्कली नोट फेला - 2017-05-12
बिरगज २९ बैसाख / वीरगञ्जमा १ हजार र ५ सय रुपैयाँका नेपाली नोटहरु फेला परेका छन । नक्कली नोटका कारण सर्बसधारणदेखि उद्योगी व्यापारी पीडित छन ।

कृषि बिकास बैक समय अनुसार अघि बढ्दै छ :क्षेत्रिय निर्देशक तिमल्सेना - 2017-05-10
कृषि बिकास बैक मध्यमान्चल क्षेत्रिय कार्यालयका निर्देशक चुडामणी तिमल्सेनाले देशभर बैकले करीव ८८ अर्व कर्जा प्रवाह गरेको बताएका छन ।

अवैध समान बोकेको आशकामा ट्रक नियन्त्रणमा - 2017-05-02
कलमपाटी १९ बैसाख / अवैध सामान बोकेको आशकामा प्रहरीले रौतहटमा सोमवार एउटा ट्रक नियन्त्रणमा लिएको छ

जेठ १५ मा बजेट ल्याउन मिल्दैन : निर्वाचन आयोग - 2017-04-29
कलमपाटी १६ बैसाख / निर्वाचन आयोगले आचार संहिता लागु भएकाले चुनावको बिचमा जेठ १५ बजेट ल्याउन नमिल्ने जनाएको छ ।

श्रीरामले किसानको करोडौ भुक्तानी दिन बांकी - 2017-04-25
रौतहट १२ बैसाख/ श्रीराम सुगर मिल गरुडा ले उखु लिए वापतको करौडौ रकम भुक्तानी नगरेपछि किसान आन्दोलित भएका छन । मिलले किसानको ३२ करोड भन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाकी रहेको छ ।

आइतवारको पानीले लाखौ काचो इटा नष्ट - 2017-04-25
रौतहट १३ बैसाख / आइतवार राति परेको पानी ले रौतहटका इटा व्यवसायीहरु मर्कामा परेका छन ।

खाना महोत्सवमा एक करोड भन्दाबढीको कारोवार - 2017-04-16
बारा ३ बैसाख/ बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सवमा एकलाख भन्दा बढीले अवलोकन गरेको आयोजनाले दावी गरेको छ ।

सिमा नाका बाट तस्करी बढ्यो - 2017-04-13
कलमपाटी ३१ चैत्र / रौतहटको सिमा नाका बाट तस्करी बढेको स्थानियबासीले बताएका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको इकाइ कार्यालय भए पनि तस्करी नियन्त्रण हुन नसकेको स्थानियको भनाइ छ ।

गैडाटार गाउ मकै प्रर्दशनी स्थल जस्तै - 2017-04-11
कलमपाटी २९ चैत्र / रौतहटको चन्द्रपुर नगरपालिका ३ स्थित गैडाटार गाउमा हाइव्रिड जातको मक खेती गर्ने किसान बढेका छन । गाउ नै मकै प्रर्दशनी स्थल जस्तो देखिएको छ । हरेक घर, आगन , गोठ, बाटोमा मकै सुकाएको , छोडाउदै गरेको र देख्न सकिन्छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1257178 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top