पेट्रोलियम पाइपलाइन निर्माणः अलमलमै बित्यो दुई वर्ष

अर्थ / व्यापार

बिधालय लाइ पंखा बितरण



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २८ असार //
रौतहटको चन्द्रपुरमा रहेको महालक्ष्मि बिकास बैकले एक सामुदायिक बिधालय लाइ ८ वटा पंखा बितरण गरेको छ ।

चन्द्रपुर ८ मा बसन्तपुरमा रहेको श्री वाल कल्याण आधारभुत बिधालय लाइ सामाजिक उतरदायित्व शिर्षक बाट ८ थान पंखा बितरण गरीएको शाखा प्रवन्धक आकाश चौधरीले जानकारी दिएका छन ।

बुधवार एक समारोहका बिच बैकले बिधालय व्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र चौधरीलाइ पंखा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरी, उप मेयर रामरती चौधरी लगाएत बैकका कमृचारी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

गर्मि मौसममा वालवालिकाहरु पढ्न असहजहुने भएकाले बिधालय लाइ पंखा बितरण गरेको शाखा प्रवन्धक चौधरीले बताएका छन । उक्त बैकले हरेक बर्ष बिभिन्न समाजीक कार्यमा सहयोग गर्दै आएको छ ।


चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै - 2017-06-22
चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो । आयोगले चुनावपछि मात्र त्यसलाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।

भन्सार छलेर समान नेपाल भित्रिदै - 2017-06-08
रौतहट जिल्लाको विभिन्न नाका भई प्रतिवान्धीत समानहरु तथा भन्सार राजश्व छलेर समानहरु ओसरपसार भैरहेको स्थानियले बताएका छन । करीव दुइ साता अघि देखि तस्करी शूरु भएको बताइएको छ ।

रौतहटको स्थानीय तहका लागि आव २०७४/०७५ को बजेट - 2017-05-30
सोमवारको बजेट भाषण ले रौतहट जिल्लाको स्थानिय तहमा रकम बिनियोजन गरेको छ ।

१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट - 2017-05-29
सरकारले आर्थिक बर्ष २०७४र०७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ।

कुन कुन शिर्षक मा भयो बजेट विनियोजन - 2017-05-29
सरकारले २०७४/०७५ को बजेट विनियोजन भैरहेको छ ।

आव २०७४/०७५ को बजेट प्रस्तुत हुदै - 2017-05-29
सरकारले आगामी आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्दैछ ।

रौतहटको सिमा नाकाहरुमा तस्करी नियन्त्रण हुन सकेन - 2017-05-21
रौतहटको सिमाक्षेत्रबाट भन्सार राजश्व छलेर समानहरु ओसार पसार भैरहेको छ । सुरक्षा निकायको निष्क्रियताको कारण ठुलो मात्रामा राजस्व गुम्दै आएको स्थानियले बताउदै आएकका छन ।

संसद भट्टराइले गरेको बिकासको योजनाको अनुगमन - 2017-05-21
रौतहटको ६ नम्वर क्षेत्रमा संसदिय बिकास कोष बाट भएको बिकाश योजनाहरुको शनिवार अनुगमन भएको छ ।

कपडा र फलफुल भंन्सार पठाइयो , हांसको चल्ला नष्ट - 2017-05-17
टेंग्राहा प्रहरी चौकीले बरामद गरेको हांसको चल्ला (टिउरा ) नष्ट गरेको छ । रौतहट विजयपुर गाउँपालिका स्थित सडकमा अवैध रुपमा भारतबाट ल्याएको

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1257177 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top