मनोरञ्जन

ज्याकलिनको पोलमा यस्तो हर्कत



मनोरञ्जन प्रकाशित मिति:

चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् ।

सबैलाई थाहाहै हुनुपर्छ ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् । भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । 

ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।  साभार : रातोपाटी

‘धुर्मुस’को समाजसेवा, चौतर्फी प्रशंसा - 2017-08-15
धेरै कलाकारले बाढीबाट प्रभावित मानिसहरुका लागि सामाजिक संजालमा स्टाटस लेखिरहँदा वा केही कलाकारले रकम सहयोगको घोषणा गरिरहँदा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भने महोत्तरी पुगिसकेका थिए ।

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ? - 2017-08-14
चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे ।

यस्तो देखियो फष्टलुकमा सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ - 2017-08-14
सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया लगायत कलाकारको अभिनय रहेको चलचित्र ‘फाटेको जुत्ता’को फष्टलुक सार्वजनिक भएको छ ।

औषधी र खाद्यान्न बोकेर बाढी प्रभावित क्षेत्रमा पुगे ‘धुर्मुस - 2017-08-13
चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् ।

बाढी पीडितलाई कलाकार संघको ६५ हजार सहयोग - 2017-08-13
देशको पूर्वी तथा पश्चिम क्षेत्रमा शुक्रबार रातीदेखि परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । तराइमा अविरल पानी पर्दा बाढी पहिरोको समस्या पनि सुरु भएको छ ।

यी अभिनेताकी श्रीमतीले गरिन् यस्तो अपराध एक महिनादेखि दुबईको जेलभित्र - 2017-08-12
टेलिभिजन नायक अमित टण्डन र उनकी श्रीमतीबिच खटपट भएको खबर सार्वजनिक भएको थियो तर अब यी कलाकारकी श्रीमती पछिल्लो एक महिनादेखि दुबईको जेलभित्र बन्द भएको खबर भारतीय मिडियामा सार्वजनिक भएको छ ।

नायिका नेहा धुपियाको दुर्घटना, सहयोग गर्नुको साटो सेल्फी लिन थाले मानिसहरु - 2017-08-12
आफ्नो कार्यक्रम नो फिल्टर नेहाको दोस्रो संस्करणको प्रोमोशनको सिलसिलामा चण्डीगढ पुगेकी नेहा धुपियाको दुर्घटना भएको छ ।

बलिउडमा साथी बनाउन सजिलो छः ज्याकलिन - 2017-08-11
‘किक, रोय, हाउसफुल’ सिरिजमा काम गरेकी बलिउड नायिका ज्याकलिन फर्नाडिसले हिन्दी चलचित्रमा काम सुरु गरेको ८ वर्ष पूरा भएको छ । चलचित्रसँग कुनै साइनो नभएको परिवारकी सदस्य ज्याकलिन आफ्नोे व्यवहार ठिक छ भने चलचित्र उद्योग सुरक्षित भएको धारणा राख्छिन् ।

अरुका छोराछोरी फिल्ममा, आमिर खानका छोरा नाटक खेल्दै - 2017-08-10
बलिउडका ठूला स्टारका सन्तानले प्राय फिल्ममा नै आफ्नो स्थान बनाउन खोज्छन् । उनीहरुलाई फिल्ममा डेब्यू गर्नलाई पनि खासै कठिन हुँदैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645702 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top