मनोरञ्जन

सोनम कपुरले उछिनिन् प्रियंका र दीपिकालाई



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा कुन कलाकार माथि गए र कुन तल झरे भनेर एउटा मात्रै इण्डिकेटरले काम गर्दैन । कलाकारलाई तल झार्ने र माथि पुर्‍याउने सूचकांक धेरै छन् ।
पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ ।
गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।
स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेर तेस्रो स्थानमा थिइन् । ८ देखि १५ फेब्रुअरीमा उनले २३.७३ अंक बढाएर ६८.७० पुर्‍याईन् । गएको हप्ता नम्बर वानमा रहेकी दिपिकाले यो हप्ता ५४.४१ अंक मात्र पाईन् ।साभार अनलाईन खबर
फेरि ग्ल्यामर अवतारमा महिमा - 2017-10-25
‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’लगायत एक दर्जन बढी चलचित्रकी अभिनेत्री हुन् महिमा सिलवाल । उनै महिमा अभिनित अर्को चलचित्र ‘सकस’ प्रदर्शनको लागि प्रचार प्रसारमा उत्रिएको छ ।

सुनिल ग्रोवरसँग भएको झगडाबारे कपिल शर्माको यस्तो खुलासा, खोले राज - 2017-10-25
भारतीय हाँस्यकलाकार एवं नायक कपिल शर्मा आफ्नो बहुप्रतिक्षित फिल्म ‘फिरंगी’ को ट्रेलर लञ्चको मौकामा पहिलो पटक आफ्ना साथी र सहकर्मी सुनिल ग्रोवरबारे खुलेर कुराकानी गरेका छन् ।

३२ वर्ष कान्छीसँग रोमान्स - 2017-10-25
हलिउडका सेलिब्रेटी ब्राड पिट आफूभन्दा ३२ वर्ष कान्छी ब्रिटिस नायिका इला पुुर्नेलसँगको सम्बन्धका कारण श्रीमती एन्जेलिना जोलीसँगको टाढिएका छन्।

बिपाशा–करनले कण्डमको विज्ञापनका लागि गरे सुटिङ, सेयर गरे भिडियो - 2017-10-24
नायिका बिपाशा बासुले श्रीमान् करन सिंह ग्रोवरसँग एक विज्ञापनको सुटिङ गरेकी छिन् । उक्त विज्ञापन एक कण्डमको ब्रान्डका लागि गरिएको हो ।

यसरि घटाइन् परिणितीले २८ केजी तौल - 2017-10-23
बलिउडमा यस्ता केही नायिकाहरु छन्, जसले आफुलाई ‘फ्याटबाट फिट’ बनाएका छन् । त्यही सूचीमा पर्छिन्, नायिका परिणिती चोपडा । कुनै बेला उनको तौल ८६ किलो थियो । उनले २८ किलो घटाएर स्लिम रुपमा प्रस्तुत गरिन् ।

डिप्रेसनको तीतो अनुभव - 2017-10-13
सेलेब्रिटीहरू आफ्ना समस्या प्रायस् लुकाउँछन् बलिउड अभिनेत्री दीपिका पादुकोणले चाहिँ त्यस्तो गर्ने गरेकी छैनन् । आफू डिप्रेसनबाट पीडित भएको कुरा उनले नधकाईकन सुनाइन् । यो मानसिक समस्याबाट छुटकारा पाउने क्रममा उनले ‘लिभ लभ लाइफ’ नामक संस्था नै खोलिन् । ३१ वर्षे अभिनेत्री डिप्रेसनसम्बन्धी आफ्ना अनुभव बेलाबेला सेयर गरिरहन्छिन् ।

एकैपटक दुई फिल्ममा अन्तरिक्ष यात्रीको भूमिका निभाउदै प्रियंका - 2017-10-11
केही समययता हलिउडमा व्यस्त बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै हिन्दी फिल्ममा र्फकने तयारीमा छिन् । उनले दुई वटा फिल्ममा एउटै भूमिका गर्ने तय भएको छ ।

अशिस्माले घोषणा गरिन् ‘लाखे भाजु’ - 2017-10-11
पछिल्लो समय थुप्रै अभिनेत्रीले चलचित्र निर्माण गरेका छन् । अभिनेत्री निर्माता बन्ने भिडमा अर्को नाम पनि थपिने भएको छ । नाम हो अशिस्मा नकर्मी ।

इन्स्ट्राग्राममा हट अदिती - 2017-10-08
हुनत, मोडल तथा नव-नायिका अदिती वुढाथोकीले आफ्नो इन्स्ट्राग्राममा विकिनी तस्बिर पोष्ट गरेको पहिलो पटक भने होइन । अदिती इन्स्ट्राग्राममा सक्रिय छिन् र आफ्ना विभिन्न तस्बिरहरु पोष्ट गर्छिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

English News



781202 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top