मनोरञ्जन

ज्याकलिनको पोलमा यस्तो हर्कत



मनोरञ्जन प्रकाशित मिति:

चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् ।

सबैलाई थाहाहै हुनुपर्छ ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् । भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । 

ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।  साभार : रातोपाटी

सलमानले बरुणलाई दिए २० वर्षअघि लगाएको जिन्स उपहार - 2017-09-27
वरुण धवनको मुख्य भूमिका रहेको फिल्म ‘जुडवा २’ को सलमान खान जोडतोडले प्रमोसन गरिरहेका छन् । यो फिल्ममा सलमानको केमियो रोल छ ।

दर्शकलाई बिजया दशमीको उपहार ‘मेरो पैसा खोई’ र ‘छक्का पन्जा २’ - 2017-09-27
बिजया दशमीको अवसर पारेर आजबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आए । शुक्रबार नयाँ चलचित्र रिलिजको परम्परा भएपनि सो तोड्दै यी चलचित्र प्रदर्शनमा आएका हुन् ।

‘लम्फू’ रिलिज नहुँदै ‘पहिचान’ खोज्दै मरिष्का - 2017-09-23
चलचित्र ‘के म तिम्रो होइन र चपली हाइट २’ रिलिज भएपछि मरिष्का पोख्रेल म्यूजिक भिडियोकी मोडलबाट नायिका बनिन् ।

प्रियंकासँग दीपकराजको झ्याम्म–झ्याम्म - 2017-09-17
प्रचारप्रसारका लागि पूर्वको इटहरी पुगेको ‘छक्का पन्जा २’को कलाकार टोलीले दर्शकलाई हँसाउने र नचाउने काम गरे ।

नरेन्द्र मोदीले अनिल कपुरसँग मागे साथ - 2017-09-17
बलिउड अभिनेता अनिल कपुरलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा चिट्ठी लेखेका छन् ।उक्त चिट्ठीमा मोदीले अनिललाई स्वच्छता अभियान र महात्मा गान्धीको प्रसंग उल्लेख गरेका छन् ।

नयाँ कार्यक्रमसहित आइरहेका छन् ‘डा. मशहूर गुलाटी’ ! बन्द हुनेछ कृष्णाको ‘द ड्रामा कम्पनी’ - 2017-09-16
‘द कपिल शर्मा शो’ मा डा. मशहूर गुलाटी र रिंकु भाभीको भूमिका निर्वाह गरेका सुनिल ग्रोवर सोनी टेलिभिजनमा फर्किने तयारीमा छन् । ताजा रिपोर्टका अनुसार चाँडै नै उनको कार्यक्रमले कृष्णा अभिषेकको कार्यक्रम ‘द ड्रामा कम्पनी’ लाई रिप्लेस गर्नेछ ।

सेलेनाले गरिन् ‘मृगौला प्रत्यारोपण’ - 2017-09-16
आफ्नो नयाँ म्यूजिक भिडियो बजारमा सार्वजनिक हुँदा पनि प्रमोशनमा नहिडेपछि विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेजको चर्चा मिडियामा भैरहेको थियो ।

सञ्जय र सलमानको दोस्ती–दुस्मनी - 2017-09-11
एक समय अभिनेता सञ्जय दत्त र सलमान खानको मित्रताको निकै चर्चा हुने गर्दथ्यो । उनीहरू जहाँ पनि एक–अर्काको तारिफ गरिरहेका हुन्थे ।

आर्यनसँग फेरि रोमान्टिक मुडमा रेखा - 2017-09-11
नायिका रेखा थापा र नायक आर्यन सिग्देलको जोडी सबैभन्दा बढी सुहाउने चर्चा चलचित्र वृत्तमा लामो समयदेखि चल्दै आएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645705 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top