logo
16 Oct 2018   |   
मनोरञ्जन

मोक्तानले चन्द्रपुर वासीलाई नचाए



मनोरञ्जन   68 पटक पढिएको   कलमपाटी     
रौतहट, ३० असोज /// चन्द्रनिगाहपुर बृहत वन टोल युवा समाजका प्रस्तुती दशै तिहार उत्सवमा मंगलवार साझ विभिन्न कलाकारहरुले प्रस्तुती दिए ।

मोक्तानले चन्द्रपुर वासीलाई नचाए


सहिद स्मारक भित्र उत्सवका लागी बनाईएको स्टेज अगाडी गायक रोज मोतmान र अन्य कालाकारहरु आउने भने पछि दर्शकको भिड लागेको थियो । साझ पर्दै मञ्च वरपर दर्शकको भिड लागीसकेको थियो । हास्यकलाकारले पनि अरु कालाकाहरुको  क्यारीकेचर गरेर दर्शकलाइ मनोरन्जन दिए  ।










1778441 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top