मनोरञ्जन

ज्याकलिनको पोलमा यस्तो हर्कत



मनोरञ्जन प्रकाशित मिति:

चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् ।

सबैलाई थाहाहै हुनुपर्छ ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् । भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । 

ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।  साभार : रातोपाटी

चन्द्रनिगाहपुरमा - 2016-10-25
कलमपाटी ९ कार्तिक देशको समसामयिक बिषयमा निमार्ण भएको नेपाली चलचित्र मेरो देशको रौतहटमा च्यारेटी शो गरीने भएको छ । रौतहट चन्द्रनिगाहपुरका युवा व्यवसायी सुरेन्द्र सापकोटा ले निमार्ण गरेको चलचित्र मेरो देश लाइ चन्द्रनिगाहपुर सिटी जेसिजले कार्तिक ११ गते ब्रोसिस सिनेमा हलमा दिउसो र वेलुका गरी दुइ शो देखाउने भएको छ ।

‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले नयाँ फिल्म निर्देशनको जिम्मा दिने - 2016-10-21
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन् । ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

गीतकार संघका अध्यक्ष ठगि आरोपमा पक्राउ , १२ करोड हिनामिना गरेको आरोप - 2016-10-20
काठमाण्डौ ४ कार्तिक गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगि आरोपमा पक्राउ परेका छन् । आफु कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगि गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

धुर्मुस सुन्तलीको मैथिली फिल्म, बने लखनभाई र लक्षुमनिया - 2016-09-30
कलमपाटी १४ असोज हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखिएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् ।

बिरामी माग्नेले गरे मन्त्रिलाई घोचपेच - 2016-09-29
हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजीक भिडियोमा देखिएका छन् ।

लोक तथा दोहोरी राष्ट्रिय प्रतिष्ठान पंगेनी - 2016-09-28
काठमाण्डौ १२ असोज लोक तथा दोहोरी राष्ट्रिय प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी बिजयी भएका छन । गएराती सम्पन्न मतगणनामा पंगेनीले आफ्ना निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाइ हराएका हुन ।

“बहाना हजार छन” एलबम बजारमा आयो - 2016-09-20
काठमण्डौ ३ असोज प्रवासमा बिदाको दिन सबैले आ आफ्नो तरिकाले बिताउँछ्न । कोहि आराम गर्छन् ,कोहि साथीभाइ भेट्घाट र घुमघाम गर्छन कोहि भने समाज सेवामा बिताउँछन । यस्तै छुट्टीको समयलाई सदुपयोग गर्दै अध्ययनको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका नेपाली विद्यार्थीले आधुनिक गीतको म्युजिक भिडियो निर्माण गरेका छन ।

भुवन केसी ले जन्म दिन मनाए - 2016-09-18
काठमाण्डौ २ असोज नायक , निर्देशक तथा निर्माता भुवन केसीले शनिवार ६० औ जन्मदिन मनाएका छन । सन १९५५ मा जन्मेका भुवन केसी असोज १ गते शनिवार देखि ६० वर्ष लागेका छन ।

माग्ने बुढा अभिनयमा फर्किए - 2016-09-18
काठमाण्डौ २ असोज अहिले प्रर्दशनमा रहेको चलचित्र छक्का पञ्जा पछि अभिनय छाडेर आराम गरीरहेका कलाकार केदार घिमिरे माग्ने बुढा अभिनयमा फर्किएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645710 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top