मनोरञ्जन

ज्याकलिनको पोलमा यस्तो हर्कत



मनोरञ्जन प्रकाशित मिति:

चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् ।

सबैलाई थाहाहै हुनुपर्छ ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् । भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । 

ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।  साभार : रातोपाटी

अनुप बिक्रमको ‘किङ’मा कस्तो होला हर्कत - 2016-12-19
काठमाडौं, ४ पुष । काठमाडौं, ४ पुष । यही पुष २९ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘किङ’ले प्रचार प्रसार तिव्र पारेको छ । यसको साथै यसै चलचित्रका नायक नायिकाहरु पनि पछिल्लो समय चलचित्रको प्रमोसनको लागि परेका छन् । हँसिया चलचित्रबाट रजतपटमा प्रवेश गरेका नायक अनुपविक्रम शाही यस चलचित्रका एक मुख्य पात्र हुन् । प्रायः चलचित्रमा एक्सनमा मात्र देखा पर्ने अनुप ‘किङ’मा केही फरक रहेको बताउँछन् । ‘किङमा केही फरक भूमिकामा छु । अलि मुडि भूमिकामा देखा परेको छु । यस चलचित्रमा बेनिशासँग मेरो माया बसेको छ’, उनले भने, ‘एक्सन अवतारमा मात्र देखा पर्दा दर्शकले के भन्लान् ?’

हरेक नेपालीले हेर्नैपर्ने चलचित्र ‘मेरो देश’ फागुन ७ गते देखी - 2016-12-11
काठमाण्डौ २६ मंसिर/ साना देखी ठुला सम्म, स्वदेश देखी परदेश सम्म हरेक नेपालीले हेर्नै पर्ने चलचित्र ‘मेरो देश’ भन्ने स्लोगन बोकेर आउदो फागुन ७ गते देखी देशभर प्रर्दशनमा आउदै छ ।

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर - 2016-12-10
कलमपाटी २५ मंसिर बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ ।

मलेसियामा ख्याती कमाउदै ज्ञान सुनार - 2016-12-06
कलमपाटी २१ मंसिर पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरे पनि नेपालको माया ,मोह कहिलै कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् ।

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी - 2016-11-29
नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन ।

बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा - 2016-11-19
कलमपाटी ४ मंसिर हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव रहेको भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरुवात गरेको बताएका छन् ।

बाङ्गो कुरा प्रधानमन्त्री संग कार्यक्रम शुरु - 2016-11-03
कलमपाटी १८ कार्तिक नेपालका सबैभन्दा कान्छो पत्रकारको सम्मान पाइसकेका सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सञ्चालन गर्न सुरु गरेका छन् । नक्कली प्रचण्ड बनेर अभिनय गर्दै आएका कलाकार घनश्याम गौतमसँग मिलेर सुजनले कमेडी बहस सुरु गरेका हुन् । सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका छन् ।

हनुमानजीसँग किन डराउँछ भष्मे डन ? - 2016-11-03
चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकको निकै माया पायो । बिपीन कार्कीलाई यो फिल्मले भष्मे डनको नयाँ परिचय दियो ।

हांस्य कलाकार हरिवंशको नजरमा पापी पैसा - 2016-10-28
काठमाण्डौ १२ कार्तिक कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645709 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top