मनोरञ्जन

ज्याकलिनको पोलमा यस्तो हर्कत



मनोरञ्जन प्रकाशित मिति:

चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् ।

सबैलाई थाहाहै हुनुपर्छ ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् । भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । 

ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।  साभार : रातोपाटी

दीपिकाले समय नदिदा रणवीरसँग व्रेकअप - 2017-07-28
२०७४ साउन १३ बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको ब्रेकअप भएको छ । दीपिकाले कामलाई धेरै महत्व दिएकाले ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रेमगीत २ र रुद्र’ प्रदर्शनमा, जान्नुहोस् कस्तो छ सुरुवाती व्यापार - 2017-07-28
आजबाट चलचित्र ‘प्रेमगीत २’ र ‘रुद्र’ रिलिजमा आएका छन् । बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ले सुरुवाती व्यापार आक्रामक गरेको छ ।

कपिल शर्मा शोमा नयाँ बबाल, भारतीको यी कलाकारसँग भयो सेटमै झगडा - 2017-07-28
काठमाडौ १३ साउन/ आजकाल कपिल शर्मा शोका कलाकार चर्चामा छन् । सुनिल ग्रोवर र कपिल शर्माबिचको झगडा सेलाउन नपाउँदै अर्को मामला सार्वजनिक भएको छ ।

फुयाँलले सुरु गरे फिल्म स्टूडियो, निखिलले गरे उद्घाटन - 2017-07-27
२०७४ साउन १२ नेपाली चलचित्र, म्यूजिक भिडियो वा सिरियल छायांकनका लागि अहिले स्टूडियोको अभाव छ । काठमाण्डौमा खुलेका केही स्टूडियो पनि बन्द भएपछि अहिले चलचित्र छायांकनमा समस्या भैरहेको छ ।

कपिलको पारिश्रमिक खस्किएपछि उकालो लागे सुनिल - 2017-07-26
काठमाण्डौ ११ साउन/ कमेडियन कपिल शर्मा अहिले खस्किएका छन् । सोनी टेलिभिजनबाट प्रशारण भैरहेको उनको कमेडी शो ‘कपिल शर्मा शो’को टीआरपी अहिले खस्किएको छ ।

फ्यानबाट बच्न टाइगर पाँच बडिगाड लिएर हिँड्न थाले टाइगर - 2017-07-25
बलिउड अभिनेता टाइगर श्राफका फ्यानहरु भारतमा निकै छन् । जहाँ जाँदा पनि उनलाई फ्यानहरुले झ्याप्पै छोपिहाल्छन् ।

म फिल्ममा आउनुमा करिनाको हातः अनुष्का शर्मा - 2017-07-24
२०७४ साउन ९ बलिउड अभिनेत्री अनुष्का शर्माले आफू फिल्म इन्डष्ट्रीमा आउनुको श्रेय अर्की अभिनेत्री करिना कपुरलाई दिएकी छिन् । यद्यपि करिनाले उनलाई सघाएकी भने होइनन् ।

जस्टिन बीबरलाई चीनमा कन्सर्ट गर्न रोक - 2017-07-24
२०७४/९/ साउन साभार क्यानाडाका पप स्टार जस्टिन बीबरलाई चीनमा कन्सर्ट गर्न त्यहाँको सरकारले रोक लगाएको छ ।

५ औं पृथ्वी लोक दोहोरी अवार्ड २०७४ सम्पन्न - 2017-07-23
राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती काठमाण्डौले आयोजना गरेको ५ औं पृथ्वी लोक दोहोरी अवार्ड २०७४ यहि श्रावण ७ गते राजधानीको प्रज्ञा भवन कमालादीमा भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645707 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top