आतंकवादीसँग सलमानको लडाई, यस्तो छ ‘टाइगर जिन्दा हे’

मनोरञ्जन

गायक सुर्य राइ कमलको 'यो मेरो जीवन' म्युजिक भिडियो सार्वजनिक



मनोरञ्जन प्रकाशित मिति: कलमपाटी

काठमाण्डौ //
गायक तथा संगीतकार सुर्य राई कमलले जन्मदिन म्यूजिक भिडीयो सार्वजनिक गर्दै र बाल आश्रममा एक कार्यक्रम गरेर मनाएका छन ।

 गायक तथा संगीतकार राईले आफ्नो ३४ औं जन्मदिनको अवसर  पारेर शुक्रबार सगरमाथा फाउन्डेसनद्धारा संचालित चोभारमा रहेको बाल आश्रमका ५० जना वालवालिकाहरु सगै खाना खाएर मनाएका छन ।

राई दनुवार कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका गायक राईले आफ्नो जन्मदिनको अवसर पारेर यो मेरो जीवन नामक म्यूजिक भिडियो समेत सार्वजनिक गरेका छन ।

कार्यक्रममा वरिष्ठ कलाकार दिपक क्षेत्री तथा अहिलेका चर्चित  संगीतकार विकास चौधरीलाइ  विशेष सम्मान समेत गरीएको थियो । यस्तै कार्यक्रममा मोडल सबिना केसी , साहित्यकार नारायण नेपाल लगाएत कलाकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

 रौतहटको गुजरा नगरपालिका–५ हरिहपुरमा जन्मेका गायक राई विगत लामो समय देखि नेपाली गित संगितको क्षेत्रमा कृयाशिल छन ।

राइले सोलो एल्वम चिराग र च्याट बजारमा ल्याएर लोकप्रिय बनिसकेका छन भने तेश्रो सोलो एल्वम नेट बजारमा ल्याउने तयारीमा छन ।

दिनेश जंग थापाको प्रस्तुती, रोशन कुमारको निर्देशन, एनबि अञ्जानको शब्द रहेको 'यो मेरो जिवन 'वोलको म्यूजिक भिडियो बजारमा ल्याएका हुन ।

यस्ता छन् वर्षका १२ चर्चित चलचित्र - 2018-04-13
वर्ष ०७४ नेपाली चलचित्रका लागि खासै लाभदायक सिद्ध हुन सकेन । अघिल्ला वर्षको तुलनामा यो वर्ष नेपाली चलचित्र बजारमा निर्माणका हिसाबले निकै राम्रा चलचित्र देखिए पनि व्यवसायका हिसाबले भने खासै फड्को मार्न सकेन ।

अमिताभ बच्चन बनेर नयाँ शो मार्फत फर्किए सुनील - 2018-04-11
मुम्बई : लामो समयको प्रतिक्षा पछि दर्शकले कमेडियन सुनील ग्रोवरलाई शोमा देख्न पाएका छन् । उनी गत शनिबारबाट सुरु भएको वेब शो ‘दे धना धन’ मार्फत पर्दामा फर्किएका हुन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथ देखिएका छन् ।

जेलबाट निस्केपछि फ्यानलाई सलमानको भावुक सन्देश - 2018-04-10
दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

जेठ १२ मा सलमान काठमाडौं आउने - 2018-04-09
काठमाडौँ: गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ ।

जन्मदिनमा बर्षाले गरिन् ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई ५१ हजार सहयोग - 2018-04-08
नायिका बर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई सहयोग गरेकी छिन् । बर्षाले शनिबार फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई ५१ हजार नगद हस्तान्तरण गरिन् ।

जब यी बलिउड अभिनेत्रीका ड्रेस खुल्यो, सबैका सामु भए लज्जित - 2018-04-07
मुम्बई : बलिउड अर्थात चमक धमक र भरपुर ग्ल्यामर । ग्ल्यामर भन्ने बित्तिकै बलिउड अभिनेत्री र उनीहले लगाउने फेसन ।

जेलमा सलमानको पहिलो रात, कैदी नम्बर १०६ - 2018-04-06
मुम्बई : कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् ।

रणवीर भन्दा महंगा भए वरुण - 2018-03-31
इन्डीयन प्रीमियर लिग आईपीएल को शुरुवात ७ अप्रिलबाट हुँदैछ । यसलाई क्रिकेट महाकुम्भ मानिन्छ । क्रिकेटप्रेमीहरुका लागि यो खुसीको कुरा नै हो ।

श्रीदेवीकी छोरीको काखमा बस्ने युवक को हुन् ? - 2018-03-31
बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीका फ्यानहरु उनकी छोरी जान्ह्वी कपूरको डेब्यू फिल्म ‘धडक’ को तीव्र प्रतिषामा छन् । यो फिल्म ६ जुलाईमा रिलिज हुँदैछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT

English News



1171260 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top