अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

खेलकुद

रौतहट र कैलाली फाइनलमा प्रवेश



खेलकुद प्रकाशित मिति: कलमपाटी

रौतहट १ साउन //
रौतहटको चन्द्रनिगाहपुरमा भैरहेको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा मोरङ्ग लाइ हराउदै कैलाली फाइनलमा प्रवेश गरेको छ ।

 अखिल नेपल फुटबल संघको आयोजना र रौतहट फुटबल संघको समन्वयमा भएको फुटवल खेलमा कैलालीले ४ गोल गरेको छ ।

साउन ३ गते उक्त प्रतियोगिताको फाइनल खेल कैलाली र रौतहट बिच हुने छ ।


महिला फुटबलको टेक्निकल सेन्टर बन्ने - 2018-06-11
रौतहट : चन्द्रपुर नगरपालिका ६ स्थित शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा महिला फुटबलको टेक्निकल सेन्टर बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासहितको टोलीले खेल मैदानको स्थलगत अनुगमन गरेको हो ।

विश्वकप फुटबल : यस्तो छ नेपाली समयअनुसार खेल तालिका - 2018-06-02
काठमाडौं : विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।

नेपाल एकदिवसीय टिमको वरियतामा समावेश - 2018-06-01
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

चेन्नाईले जित्यो आईपीएलको उपाधि - 2018-05-28
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो ।

च्याम्पियन्स लिगको उपाधिमा रियल मड्रिडको हृयाट्रिक - 2018-05-27
काठमाडौं : यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो

स्पेनका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'सर्जियो रामोस' - 2018-05-26
स्पेनले विश्वकपसहित लगातार तीनवटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी सर्जियो रामोसको छवि अहिले पनि उस्तै छ।

हैदरावाद आईपीएलको फाइनलमा - 2018-05-26
काठमाडौं : काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो ।

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नाई फाइनलमा - 2018-05-23
काठमाडौं : चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको हो ।

सन्दीपलाई पहिल्यै किन नखेलाएको ? पोन्टिङले दिए स्पष्टीकरण - 2018-05-21
काठमाडौं : इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1259356 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top