अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

खेलकुद

रौतहट र कैलाली फाइनलमा प्रवेश



खेलकुद प्रकाशित मिति: कलमपाटी

रौतहट १ साउन //
रौतहटको चन्द्रनिगाहपुरमा भैरहेको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा मोरङ्ग लाइ हराउदै कैलाली फाइनलमा प्रवेश गरेको छ ।

 अखिल नेपल फुटबल संघको आयोजना र रौतहट फुटबल संघको समन्वयमा भएको फुटवल खेलमा कैलालीले ४ गोल गरेको छ ।

साउन ३ गते उक्त प्रतियोगिताको फाइनल खेल कैलाली र रौतहट बिच हुने छ ।


विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै - 2018-07-06
काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ ।

शलाहा र लिभरपुलबीच पाँच वर्षको नयाँ करार - 2018-07-02
लिभरपुल : लिभरपुलका फरवार्ड मोहमद शलाहाले क्लबसँग पाँच वर्षको नयाँ करार अनुबन्ध गरेका छन् ।

स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास - 2018-07-02
काठमाडौं : स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् ।

मेस्सी र रोनाल्डो विश्वकपबाट बाहिरिए - 2018-07-01
इडिनसन काभानीको दुई गोलको मदतमा पोर्चुगललाई हराउँदै उरुग्वे विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

दक्षिण कोरियाको ऐतिहासिक जित, जर्मनी विश्वकपबाटै बाहिरियो - 2018-06-28
दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

मुसा होइन मेस्सी चम्किए, अर्जेन्टिना अन्तिम १६ मा - 2018-06-27
मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

इन्जुरी टाइमको गोलले स्पेन बन्यो समूह विजेता - 2018-06-26
एगो आसपासको इन्जुरी टाइमको गोलको मद्दतमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ ।

विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित - 2018-06-15
काठमााडौं : उद्घाटन खेलमा साउदी अरेबियालाई ५(ण् को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।

विश्वकप फुटबल आजबाट, कस्तो रहला रुस र साउदी अरबको उदघाटन खेल ? - 2018-06-14
काठमाडौं : फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1259353 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top