logo
16 Oct 2018   |   
खेलकुद

इंग्ल्याण्डले स्पेनबिरुद्ध ऐतिहासिक जीत



खेलकुद   29 पटक पढिएको   कलमपाटी     
इंग्ल्याण्डले स्पेनबिरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ ।

 इंग्ल्याण्डले स्पेनबिरुद्ध ऐतिहासिक जीत


नेसन्स लिग अन्तरगत सोमबार राति भएको खेलमा इंल्याण्डले स्पेनलाई ३–२ ले हराएको हो । यो पछिल्लो ३१ वर्षमा इंग्ल्याण्डले स्पेनमाथि हात पारेको पहिलो जित हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्याण्डले ३–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा स्पेनले पुनरागमनको प्रयास ग¥यो तर, हार टार्न पर्याप्त भएन । उसका पाको अलासरले ५८ औं मिनेटमा गोल गरे . इन्ज’री टाइममा सर्जिओ सामोसले गोल गरेपनि स्पेनको हार टरेन ।










1778516 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top