सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु

बिदेश

फिजीको टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको भूकम्प



बिदेश प्रकाशित मिति:

एजेन्सी :
फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

अमेरिकाको भूगर्भ सर्भे विभागका अनुसार यसको केन्द्र प्रशान्त महासागरमा जमिनबाट ५६० किलोमिटर तल थियो । यो स्थान तवेनी ज्वालामुखीबाट करिब २४४ किलोमिटर टाढा रहेको छ ।

भूकम्पपछि प्रशान्त सुनामी केन्द्रले सुनामी आशंकालार्इ इन्कार गरिदिएको छ ।  यस भूकम्पबाट अहिलेसम्म धनजनको क्षति भएको जानकारी प्राप्त भइसकेको छैन । साभार अन्नपुर्ण
अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु - 2018-02-15
एजेन्सी : संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।

अलास्कामा ८.१ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी - 2018-01-23
काठमाडौँ: अलास्कामा म‌ंगलबार दिउँसो ८.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पपछि सुनामी आउने चेतावनीसहित मानिसहरुला अलास्काबाट बाहिरिन त्यहाँको सरकारले आग्रह गरेको छ ।

एक प्रतिशतसँग भारतको ७३ प्रतिशत धन, ६७ करोड अझै गरिब - 2018-01-22
एजेन्सी: विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बन्ने तयारीमा रहेको भारतमा धनी र गरिबबीचको खाडल गहिरिँदो छ । त्यहाँ देशका १ प्रतिशत धनीहरुसँग ७३ प्रतिशत सम्पत्ति रहेको छ ।

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती - 2018-01-20
न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

अमेरिकाको कोलोराडोमा गोली प्रहार, एक प्रहरीको मृत्यु - 2018-01-01
अमेरिकाको कोलोराडोमा भएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ । गोली लागेर अरु चार जना घाइते भएका छन् ।

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु - 2018-01-01
अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ ।

मुम्बईको भवनमा आगलागी : १४ को मृत्यु, २० भन्दा बढी घाइते - 2017-12-29
मुम्बईको लोअर परेलको एक भवनमा बिहिबार राती भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट - 2017-12-02
इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

इरान र इराकको सीमानामा ७.३ म्याग्निच्यूडको भूकम्प - 2017-11-13
इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1364481 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top