logo
24 Oct 2018   |   
बिदेश

ताइवानमा रेल दुर्घटना: [१८ जनाको मृत्यु, एक सय ७० घाइते]



बिदेश   55 पटक पढिएको   कलमपाटी     
काठमाडौं, ५ कात्तिक /// ताइवानको उत्तर पूर्वी इलाकामा आइतबार भएको रेल दुर्घटनामा १८ को मृत्यु भएका छन् । अरु १७० जना घाइते भएका छन् ।

ताइवानमा रेल दुर्घटना: [१८ जनाको मृत्यु, एक सय ७० घाइते]


सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको हो । ताइवाना नेता साइ इंग वेनले यसलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ बताएका छन् ।

रेल अधिकारीहरुले दुर्घटनाको कारणको जाँच सुरु गरेको जनाएका छन् ।










1788233 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top