logo
16 Nov 2018   |   
स्वास्थ्य

चन्द्रपुर अस्पताल द्धारा गैडाटारमा निशुल्क स्वास्थ्य शिविर



स्वास्थ्य   45 पटक पढिएको   कलमपाटी     
रौतहट २५ कार्तिक // रौतहटको चन्द्रपुर ३ गैडाटारमा चन्द्रपुर अस्पताल प्रालिले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा गैडाटारका स्थानियले बिभिन्न रोगको उपचार गराएका छन ।

चन्द्रपुर अस्पताल द्धारा गैडाटारमा निशुल्क स्वास्थ्य शिविर


स्थानिय दुइ म्हेन्दो सास्कृतिक परिवारको समन्वयमा शिविर संचालन भएको थियो ।

शिविरमा ८० जना भन्दा बढीले स्वास्थ्य जाच गराएको अस्पतालले जनाएको छ । 





निशुल्क औषधी बितरण, सुगर, प्रेसरको जाच, पाठेघरको मुखको क्यान्सरको जाच गरीएको अस्पतालका डा.सुभाष कुमार चौधरीले जानकारी दिएका छन ।






शिविरमा जाच गराएकाहरुले १५ दिन भित्र चन्द्रपुर अस्पतालमा आएमा बिभिन्न जाचहरु , औषधीमा लाग्ने शुल्कमा छुट दिइने बताइएको छ । 

चन्द्रपुर अस्पताल प्रालिले बिभिन्न सामाजीक कार्यहरु गर्दै आएको छ ।












1872145 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top