मुटु रोगीहरुले कति, कसरी र केको मासु खाने ?

स्वास्थ्य

​कानमा रौं पलायो ?बन्नुहोस सावधान, खतरामा छ तपार्ईको जीन्दगी !



स्वास्थ्य प्रकाशित मिति:

कानमा रौं पलायो भने हेर्नमा त यो नराम्रो देखिन्छनै । यो तपाईंको विग्रदोँ स्वास्थ्यको निशानी पनि हुन सक्छ । केही समयअघि गरिएको एक अनुसन्धाने यस्तो निष्कर्ष निकालेको हो । यो अनुसन्धानले कानमा रौं पलाउनुलाई ज्यानमारा रोगको लक्षण पनि हुन सक्ने बताएको छ । के संकेत गर्छ त कानमा रौं पलाउनुले ?

१) २०१६ मा गरिएको एक रिसर्चका अनुसार जुन व्यक्तिको कानमा धेरै रौं पलाउँछ उनीहरु मुटु रोगबाट पीडित हुने संभावना हुन्छ । खास गरेर यस्ता व्यक्तिमा हृदयघात हुने जोखिम उच्च हुन्छ ।

२) कानमा रौं पलाउनु जेनेटिक समस्याभन्दा पनि व्यस्त जीवनशैलीका कारण हुने गरेको अध्ययनको निष्कर्ष छ । यो समस्या अघिक गरेर धूमपान गर्ने व्यक्तिहरुमा हुने गरेको छ ।

३) कानमा रौं पलाउनु र हृदयघातको बीचमा गहिरो सम्बन्ध पाइएको छ । सन् १९७३ मा डा। स्यान्डर्स टी। फ्रान्क र उनको टिमले गरेको अध्ययनले हृदयघातको समस्या ती व्यक्तिहरुमा देखियो जसको कानमा रौं पलाएको छ ।

४) यदि तपाईंको कानमा पनि रौं पलाउने गरेको छ भने यसलाई साधारण कुरा सम्झेर लापरवाही नगर्नुहोस ।
मानसिक रोगको स्वास्थ्य सेवा देशै भरी आवश्यक - 2017-04-29
चितवन १६ वैशाख / मानसिक स्वास्थ्य समस्याको उपचार देशैभरी स्थानीय तहबाट लैजानु अति आवश्यक भएको नीति निर्माण तहका व्यक्तिहरुले बताएका छन् ।

रौतहटमा ठेउला रोगको प्रकोप - 2017-04-29
कलमपाटी १६ बैसाख / रौतहटको गढीमाइ गाउपालिका तथा चन्द्रपुरको ३ नम्वर वडाका बस्तिहरुमा ठेउला रौगको प्रकोप देखिएको छ ।

रौतहटमा ठेउलाको प्रकोप - 2017-04-12
कलमपाटी ३० चैत्र / रौतहट जिल्लाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया, र संग्रामपुर टोलमा ठेउला रोग देखिएको हो ।

सर्लाहीमा कालाजार बाट ६ जनाको मृत्यू ,१३ जना बिरामी - 2017-04-11
सर्लाही २९ चैत्र / सर्लाहीको इश्वरपुर नगरपालिका २ तात्कालिन भक्तिपुर गाबिसको राइटरखोर स्थित दलित बस्तीमा कालाजार रोगका कारण ६ जनाको ज्यान गएको छ ।

चन्द्रनिगाहपुर अस्पताल प्रालिमा निशुल्क पाठेघरको शल्यकृया - 2017-03-28
रौतहट १५ चैत्र / चन्द्रनिगाहपुर अस्पताल प्रालिमा निशुल्क रुपमा महिलाहरुको आङ्ग खस्ने रोगको शल्यकृया भैरहेको छ । फागुन १५ गते देखी संचालन भएको शिविरमा ५७ जना महिलाहरुले आङ्ग खस्ने रोगको उपचार गराइ सकेको अस्पतालका डा. सुभाष कुमार चौधरीले जानकारी दिएका छन ।

स्वास्थ्य शिविरमा ६ हजार भन्दा बढीले सेवा लिए - 2017-03-27
कलमपाटी १४ चैत्र / रौतहटको गौरमा एकसाता सम्म चलेको निशुल्क स्वास्थ्य शिविरमा ६ हजार भन्दा बढीले उपाचार गराएका छन । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको सघन स्वास्थ्य शिविर सोमवार सकिएको छ ।

मुटुको भल्वको निशुल्क शल्यक्रिया - 2017-01-28
कलमपाटी १५ माघ / स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि मुटुरोगीको भल्व शल्यक्रिया पूर्णरुपमा निःशुल्क गर्ने योजना बनाएको छ ।

गाउमा परीवार नियोजन सेवा नपाउदा धेरै सन्तान जन्माउन बाध्य - 2017-01-28
रौतहट १५ माघ / परीवार नियोजनको शिविर ग्रामिण भेगमा संचालन नहुदा सन्तानको रहर पुगेका हरुले परीवार नियोजन सेवा नपाएको गुनासो गरेको छन ।

स्वास्थ्य चौकी लथालिङ्ग न औषधी,न स्वास्थ्यकर्मी! - 2017-01-26
फणि महत / गौर १२ माघ / रौतहटको एक गाबिसमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नआउने र निशुल्क पाइने औषधी समेत अभाव रहेको पाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



1265202 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top