मुटु रोगीहरुले कति, कसरी र केको मासु खाने ?

स्वास्थ्य

​कानमा रौं पलायो ?बन्नुहोस सावधान, खतरामा छ तपार्ईको जीन्दगी !



स्वास्थ्य प्रकाशित मिति:

कानमा रौं पलायो भने हेर्नमा त यो नराम्रो देखिन्छनै । यो तपाईंको विग्रदोँ स्वास्थ्यको निशानी पनि हुन सक्छ । केही समयअघि गरिएको एक अनुसन्धाने यस्तो निष्कर्ष निकालेको हो । यो अनुसन्धानले कानमा रौं पलाउनुलाई ज्यानमारा रोगको लक्षण पनि हुन सक्ने बताएको छ । के संकेत गर्छ त कानमा रौं पलाउनुले ?

१) २०१६ मा गरिएको एक रिसर्चका अनुसार जुन व्यक्तिको कानमा धेरै रौं पलाउँछ उनीहरु मुटु रोगबाट पीडित हुने संभावना हुन्छ । खास गरेर यस्ता व्यक्तिमा हृदयघात हुने जोखिम उच्च हुन्छ ।

२) कानमा रौं पलाउनु जेनेटिक समस्याभन्दा पनि व्यस्त जीवनशैलीका कारण हुने गरेको अध्ययनको निष्कर्ष छ । यो समस्या अघिक गरेर धूमपान गर्ने व्यक्तिहरुमा हुने गरेको छ ।

३) कानमा रौं पलाउनु र हृदयघातको बीचमा गहिरो सम्बन्ध पाइएको छ । सन् १९७३ मा डा। स्यान्डर्स टी। फ्रान्क र उनको टिमले गरेको अध्ययनले हृदयघातको समस्या ती व्यक्तिहरुमा देखियो जसको कानमा रौं पलाएको छ ।

४) यदि तपाईंको कानमा पनि रौं पलाउने गरेको छ भने यसलाई साधारण कुरा सम्झेर लापरवाही नगर्नुहोस ।
यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ : मनोविद करुणा कुँवर - 2017-08-04
यौनप्रति युवाको धारणा कसरी निर्माण भएको छ ? पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सबैथोक हेर्न मिल्छ, तर समाजमा सेक्सबारे बोल्न लाज हुन्छ ।

रुघाखोकीका बिरामीको लगत संकलन शुरु - 2017-08-04
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ ।

आज क्वाँटी खाँदै हुनुहुन्छ ? थाहा पाउनुस् यसका फाइदै फाइदा - 2017-07-28
साउन १३, २०७४ नेपालीको विभिन्न चाडपर्वमध्येको एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटीमा नौथरी गेडागुडीको मिश्रण हो ।

स्वाइन फ्लुबाट एकको मृत्यु, सजग स्वास्थ्यकर्मीको आग्रह - 2017-07-27
काठमाण्डौ १२ साउन/ स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ-१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो।

के ज्वरो आउनु पनि स्वास्थ्यका लागि फाइदाजनक रु यस्ता छन् रोचक तथ्य - 2017-07-27
साउन १२, २०७४ सुन्दा अचम्म लाग्ला तर ज्वरो आउनु पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

बढ्न थाले भाइरल ज्वरोका बिरामी - 2017-07-26
पाल्पा ११ साउन/ पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

सावधान ! तपाईंलाई बुढी बनाइरहेको छ सेल्फीको लत - 2017-07-25
साउन १०, २०७४ यदि तपाईं पनि छिनछिनमा सेल्फी खिच्नुहुन्छ भने तपाईं अब सावधान हुने बेला आएको छ किनभने तपाईंको यो शौखले तपाईंलाई समस्यामा पार्न सक्छ ।

मोरङको फोकल्याण्ड टापुमा पुग्यो स्वास्थ्यकर्मीको टोली - 2017-07-24
९ साउन, विराटनगर । भाइरल ज्वरोको प्रकोप फैलिएको मोरङ सुन्दर हरैँचा नगरपालिका(५ स्थित फोक्ल्याण्ड टापुमा स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

पाठेघरको समस्या र बच्ने उपया - 2017-07-23
काठमाडौ ८ साउन/ पाठेघर महिलाको संवेदनशिल अंग हो । महिलामा सबैभन्दा बढी देखिने समस्यामध्ये पाठेघरको मुखको क्यान्सर पनि हो ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



1265197 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top