स्वास्थ्य

सरकार संग सुइ छैन, होसियार बहुला कुकुरले टोक्ला !



स्वास्थ्य प्रकाशित मिति:

रौतहट ११ फागुन//
जिल्लाका सरकारी स्वास्थ्य सस्थाहरुमा कुकुरले तथा स्यालले टेकेमा लगाउने एन्टीरेबिज भ्याक्सीन महिनौ अघिदिन देखि छैन । भ्याक्सीन नभएका कारण बिरामीहरुले महगो शुल्क तिरेर निजी अस्पतालहरुमा भ्याक्सीन लगाउनु पर्ने बाध्यता छ ।

जिल्ला अस्पतालले सुचना नै जारी गरेर एन्टीरेबिज भ्याक्सीन नभएको सेवाग्रही लाइ जानकारी गराएको छ ।

चन्द्रनिगाहपुरमा रहेको  सरकारी अस्पतालमा समेत  भ्याक्सीन छैन । क्षेत्रिय कार्यालय हेटौडा संग भ्याक्सीन माग गर्दा केन्द्र बाट नै नआएको जानकारी पाएको चन्द्रनिगाहपुर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नरेश लामिछानेले बताएका छन ।

चन्द्रनिगाहपुर अस्पतालले एकबर्षको लागी ४ सय वटा भ्याक्सीनको माग गर्दै आएको छ ।

गौर अस्पतालले ३ सय वटा माग गरेकोमा एकसय ५० वटा उपलव्ध गराउन क्षेत्रिय कार्यालय सहमत भए पनि पाएको छैन ।

सरकारले  निशुल्क रुपमा भ्याक्सीन उपलव्ध गराउने बताउदै आएपनि बिरामीले भने सो सेवा पाएका छैनन ।

क्षेत्रले नपठाउदा बिरामीहरुले निजी अस्पताल तथा क्लिनिकहरुमा महगो शुल्क तिरेर लगाउन बाध्य रहेका छन ।

क्षेत्रमा भ्याक्सीनको लागी ताकेता गरेपनि नपाएको र केही दिनमा उपलव्ध गराउने जानकारी पाएको जिल्ला अस्पताल गौरका प्रमुख डा.कृष्णा साहले बताएका छन ।


बाढीपिडित बस्तिमा झाडापखालाको प्रकोप, सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव - 2017-08-20
रौतहटको को बिभिन्न बाढी बाट प्रभावित बस्तिहरुमा मानिस बिरामी पर्न थालेका छन । बाढी बाट पिडित बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित छन ।

जान्नुहोस् डिप्रेसनका लक्षण कस्ता हुन्छन् - 2017-08-19
डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसलाई मानिसहरूले धेरै ठूलो रोगको रूपमा लिन्छन् । यसको उपचार समयमै गर्न सकियो भने निको पनि हुन्छ ।

कागतीपानी पिउनुका के छन् फाइदा ? - 2017-08-16
कागतीपानी पिउने बानी कत्तिको छ ? छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् ।

बाढीप्रभावित क्षेत्रमा महामरी फैलन सक्छ होस गरौ - 2017-08-13
तराइ मधेशमा बाढीका कारण बस्तिहरु डुवानमा परेका छन सो बस्तिहरुमा बिभिन्न रोग फैलने खतरा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीको मनलाग्दी - 2017-08-10
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको छ । कर्मचारीहरु आउने र जानेको कुनै समय नै छन । आफ्नो समयमा आउने र आफु खुशी जाने क्रम अस्पतालमा बढेको पाइएको छ ।

टवाईलेट सफा गर्ने हर्पिक मिसाएको पाइएपछि चटपटे बेच्न प्रतिबन्ध - 2017-08-10
सडकमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा चर्पी सफा गर्न प्रयोग हुने हर्पिक मिसाउने गरेको पाइएपछि म्याग्दी सदरमुकाम बेनीमा चटपट बेच्न प्रतिबन्ध लगाइएको छ।

बारा पर्सामा बढ्दैछ भाईरल ज्वरो, यसरी बचौं भाइरल ज्वरोबाट - 2017-08-10
बारामा केहि दिन यता भाईरल ज्वरोका बिरामी निकै बढ्न थालेका छन । साना बालबालिकादेखी बृद्धबृद्धासम्म भाईरल ज्वरोका कारण उपचार गराउन अस्पताल पुग्न थालेका छन । भाईरल ज्वरोका कारण बारा÷पर्साका अस्पतालमा बिरामीको भिड लाग्न थालेको छ ।

स्वाइन फ्लु रोगले एकको मृत्यु - 2017-08-05
पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ ।

यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ : मनोविद करुणा कुँवर - 2017-08-04
यौनप्रति युवाको धारणा कसरी निर्माण भएको छ ? पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सबैथोक हेर्न मिल्छ, तर समाजमा सेक्सबारे बोल्न लाज हुन्छ ।

PREV 1 2 3 4 5 6 7 8 NEXT

English News



786858 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top