समाज

काचो सालको रुख काटेर तस्करी



समाज प्रकाशित मिति: कलमपाटी

चन्द्रपुर १३ जेठ //
जिल्ला वन कार्यालय रौतहट अन्र्तगतको चन्द्रनिगाहपुर इलाका बन क्षेत्रमा काचो सालको रुखहरु काटीउको छ । दर्जनौ सालको काचो रुख एउटै स्थानमा काटिएको भएपनि बन कर्मचारीहरुले पत्तो पाएका थिएनन ।


केही कर्मचारीको संलग्नतामा ईलाका वन कार्यालय चन्द्रनिगाहपुरको बनक्षेत्रबाट एकमहिना  नै सालका काचो रुख काटीएको बताइएको छ ।  एउटै स्थानमा १५ वटा सम्म रुख काटीएको छ ।

मैढा जाने बाटोको लमाहा खोला नजिकै नहर निस्कने फायरलाईनको बाटो नजिकै  रुख काटिएको हो । तस्करले काचो रुख ढालेर राम्रो काठहरु लगेका छन भने नराम्रो काठहरु र दाउराहरु जंगलमा नै छाडेको भेटीएको छ ।

तस्करले काठ लगेपनि बाकी रहेको काठहरु बन कर्मचारीहरुले उठाउने गरेका छैनन ।  उक्त इलाका बन कार्यालयका सहायक वनअधिकृत  र एक जना फरेष्टरले तस्कर संग मिलेर रुख कटाएको आरोप छ ।

तर उनीहरुले आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन ।

काटीएको बन क्षेत्र कार्यालय भन्दा टाढा रहेकोले काठ तस्करी भएको हुन सक्ने बन कर्मचारीहरुले  बताएका छन ।

रौतहटका डिएफओ दिर्घनारायण कोईरालाले रुखहरु काटीएको बिषयमा आफुलाइ जानकारी नआएको बताउदै सो क्षेत्रमा के भएको हो बुझ्न कर्मचारीहरु पठाउने बताएका छन ।

फोटो ः रौतहटको बन क्षेत्रमा तस्करले काटेर अलपत्र छाडेको  काचो सालको रुख । 


फर्पिङमा यात्रुबस दुर्घटना : २ को मृत्यु, २२ घाइते - 2018-03-29
काठमाडौं : फर्पिङमा यात्रुबस दुर्घटनामा परेको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए - 2018-03-29
झापा : मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् ।

पानी खाने कलधारा समेत छैन डोम बस्तिमा ! - 2018-03-28
रौतहट १४ चैत्र // रौतहटको बृन्दाबन नगरपालिका वडा नम्वर ६ मा धमौरा टोल मा २५ घर डोमजाती बस्दै आएका छन । गौर चन्द्रपुर सडकखण्ड नजिकै रहेको सार्वजनिक बाटो किनारमा बस्दै आएका उनीहरुको बस्तिमा खानेपानीको धारा र शौचालय छैन ।

पसलमा आगलागी, करोडौको क्षेती - 2018-03-28
रौतहट १४ चैत्र // चन्द्रपुर नगरपालिका ५ स्थित बजारमा रहेको एक व्यापारीक भवनमा आगलागी हुदा करोडौको क्षेती भएको छ । बुधबार बिहान चन्द्रपुर बजारमा रहेको सुनिल साहको घरमा रहेको तीन वटा पसलहरुमा आगलागी भएको छ ।

एसईई दिन गएकी छात्रा विभत्स अवस्थामा मृत भेटिइन् - 2018-03-27
सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् ।

सन्तपुरको नमुना बस्तिलाइ नगरपालिकाका कर्मचारीले दिए एक दिनको तलव - 2018-03-26
चन्द्रपुर १२ चैत्र // धुर्मुस सुन्तली फाउण्डेशन लाइ चन्द्रपुर नगरपालिकाका कर्मचारहिरुले रकम सहयोग गरेका छन ।

श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ - 2018-03-26
रौतहट १२ चैत्र // गएको चैत्र ५ गते श्रीमती राजकुमारी देवी लाइ निर्घात कुटपिट गरी घाँटी थिचेर हत्या गरी फरार भएको आरोपमा प्हरीले ३५ बर्षिय बिजय साह सोनार लाइ पक्राउ गरेको छ ।

दुर्इ जना लागूऔषध कारोवारी पक्राउ - 2018-03-26
काठमाडाैं : प्रहरीले ३०० थान लागूऔषधसहित कारोवारीहरुलाई पक्राउ गरेको छ ।

एसईई गणित विषयको प्रश्नपत्र ‘आउट’ - 2018-03-26
जनकपुरधाम : धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको छ । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1090633 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top