logo
13 Dec 2018   |   
राजनीति

वाल संरक्षण सम्वन्धी निती बनाउन गोष्ठि



राजनीति   42 पटक पढिएको   कलमपाटी     
रौतहट २१ मंसिर/// वाल संरक्षण सम्वन्धी तीन दिने कार्याशाला गोष्ठी शुक्रवार रौतहटमा सम्पन्न भएको छ ।

    वाल संरक्षण सम्वन्धी निती बनाउन गोष्ठि


मंसिर १९ गते देखि संचालन भएको गोष्ठिमा रौतहटको १८ बटै स्थानिय तहका जनप्रतिनिधी , सरोकार वाला संघसस्थाका प्रतिनिधीहरु, अधिकारकर्मी , संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

युनिसेभ, युएसआडीको सहयोग तथा जनसेवा नेपालको आयोजनामा रौतहट जिल्लामा संचालन भएको कार्यक्रम जिल्लाको ५० वटा बिधालयमा संचालनमा छ ।





लैगिङ्क हिंसा मुक्त बिधालय,  वाल संरक्षण कार्यक्रम जिल्लामा संचालनमा रहेको उक्त कार्यक्रम की  संयोजक मेनुका भारतीले जानकारी दिएकी छिन ।

वाल संरक्षणका बिषयमा स्थानिय तहले कसरी निती बनाउन सकिन्छ भन्ने बिषयमा स्थानिय तहका प्रमुख , उप प्रमुख तथा सरोकारवाला बिच छलफल भएको थियो ।












2130416 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top