logo
12 Nov 2018   |   
समाज

नमुना बस्ति सन्तपुरमा छठपर्वको रौनक [फोटो फिचर ]



समाज   22 पटक पढिएको   कलमपाटी     
धुर्मुस सुन्तीले फाउन्डेशनले निमार्ण गरेको रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुरमा रहेको नमुना बस्तिमा छठपर्वको रौनक देखिएको छ ।

नमुना बस्ति सन्तपुरमा छठपर्वको रौनक [फोटो फिचर ]



२९ घर मुसहर तथा अन्य पासवान, साह, चौधरी जातीको बसोवास रहेको बस्तिमा यस बर्ष हर्षोउल्लासका साथ पर्व बनाइरहेका छन ।









झुपडी बाट पक्कीघरमा सरेर पहिलो पटक उनीहरुले छठपर्व मनाउन पाएको भन्दै खुशी व्यक्त गरेका छन । 






झुपडी बाट पक्कीघरमा सरेर पहिलो पटक उनीहरुले छठपर्व मनाउन पाएको भन्दै खुशी व्यक्त गरेका छन । 












1837781 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top