समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सेनाले नचिनेका शत्रु - 2017-06-26
हजारौं वर्षअघि लेखिएको मानिन्छ- ऋग्वेद । आयुर्वेदलाई ऋग्वेदको हाँगा अर्थात् उपवेद भनिन्छ । यो अथर्ववेदको उपअंग पनि हो भन्ने विद्वान्हरूको तर्क छ । कफ, बात, पित्तको प्रकृति विचार गरेर असल वैद्यले हजारौं रोगीको उपचार गर्छन् ।

मोरङको एक प्लाइ उधोगमा आगलागी - 2017-06-24
मोरङको बुढीगंगा ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा ठुलो आगलागी भएको छ । शनिबार करीव ५ बजे देखि लागेको आगो निभाउन १० वटा भन्दा बढी दमकल प्रयोग गरीएको छ ।

कटहरीयामा सरसफाई सम्पन्न - 2017-06-24
रौतहटको कटहरिया बजारमा शुुक्रवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका कटहरियाको कार्यालय देखी शुुरुभई ईलाका प्रहरी कार्यालयको अगाडी सम्म मुलबाटो र दुबै छेउ सफाई गरीएको थियो ।

वारेस दिदा १५ लाखको तमसुुक, प्रहरीमा उजुुरी - 2017-06-24
भुुमिसुुधार कार्यालय गौरमा मोहियानी हकको लागी मुुद्धा खेपीरहेका एक व्याक्ति संग खेलनदासले वारेस दिने नाउमा १५ लाखको तमसुुक गराएको रहस्य खुुलेको छ ।

झाँझपुुल कटहरिया सडक जिर्ण, यात्रु लाइ सास्ति - 2017-06-24
झाँझपुल देखी जिल्लाको चर्चित बजार कटहरिया सम्मको मुुख्य बाटो पटक पटक अवरुद्ध भईरहेकाले हजारौ यात्रुुलाई सास्ती खेप्नुु परेको छ ।

ब्युटिसियनलाई अपहरण गरेर पालैपालो बलात्कार गर्ने चार जना सार्वजनिक - 2017-06-23
ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार जना युवालाई १२ दिनपछि बिहीबार सार्वजनीक गरेको छ।

मुग्लिन सडक खण्डमा प्रहरीको जीप पहिरोले पुर्दा दुइ प्रहरीको मृत्यू - 2017-06-23
नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला नजिकै पहिरोले प्रहरीको जीप पहिरोमा पर्दा दूइ प्रहरीको मृत्यू भएको छ दुइ जना हराइरहेका छन ।

लक्ष्य हासिल गर्न तिव्रगतिमा अघि बढौ : शहरी बिकाश मन्त्री साह - 2017-06-23
लक्ष्य हांसिल गर्न अघि बढनुस तर ढिलो गतिमा नगर्न शहरी बिकाश मन्त्री प्रभु साहले धारणा राखेका छन । तिव्र गतिमा लक्ष्य हासिल गर्न संयोजन र पहल गर्दै देखिएका समस्या समाधानको लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्न समेत मन्त्री साहले आग्रह गरेका छन ।

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ? - 2017-06-22
विश्वमा जस्तै नेपालमा पनि अस्तव्यस्त जीवनशैली र अस्वस्थ्यकर खानपानले रोगीहरुको संख्या बढ्दो छ, । यस्तो अवस्थामा रोगका अनेक निदान खोज्न थालिएको छ । त्यसमध्ये प्राकृतिक विधी सर्वोत्तम मानिएको छ । कुनै पनि रोगबाट छुटकारा पाउने प्राकृतिक पद्दतिमा योग सबैभन्दा प्रभावकारी देखिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783121 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top