समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
नुहाउने क्रममा दुई बालकको मृत्यु - 2017-07-22
कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ

मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ - 2017-07-22
भक्तपुर मालपोतका कर्मचारी घुससहित पक्राउ परेका छन्

नेपाली आकाश कालोसूचीबाट हट्यो - 2017-07-22
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९ आईकाओले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची ९ गम्भीर सुरक्षा चासोको प्रतिबन्ध हटाएको छ

काभ्रेमा एकै परिवारका चार जना मृत फेला,सामूहिक आत्महत्याको आशंका - 2017-07-22
काभ्रे काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन्

चन्द्रपुर नगरको बिभिन्न स्थानका सडक कालोपत्रे तथा ढलान हुदै - 2017-07-21
रौतहटको चन्द्रपुर नगारपालिकाको बिभिन्न वडाहरुमा रहेको सडक मा कालोपत्रे तथा नाला निमार्णका लागी सर्वे गर्ने कार्य शुरु भएको छ ।

प्रहरी बढुवामा किन परेनन् महिला ? - 2017-07-21
काठमाडौ ६ साउन/ नेपाल प्रहरीको एक सय ८० उच्च अधिकृत पदमा बढुवा सिफारिस हुँदा त्यसमा एक जना पनि महिला परेका छैनन्। हाल पदोन्नतीका लागि योग्यता पुगेका महिला अधिकृतहरु नै नभएका कारण अझै लामो समय प्रहरीको उच्च पदाधिकारीमा समावेशी हुन नसक्ने स्थिती देखिएको हो।

रकम हिनामिनाको आरोपमा सचिव पक्राउ - 2017-07-20
इशनाथपुर गाउपालिका ४ का वडा सचिव ३१ बर्षिय राजदेव रामलाइ प्रहरीले पक्राउ गरेको छ ।

मध्य तराइमा एकसाता देखि अत्याधिक गर्मी - 2017-07-20
एकसाता देखि रौतहट लगाएत मध्य तराइका जिल्लाहरुमा अत्याधिक गर्मि बढेको छ । गर्मीका कारण धेरै मानिसहरु बिरामी समेत पर्न थालेका छन ।

हुलाक कार्यालय रौतहटका तात्कालिन प्रमुख सहित ३ जना अख्तियारको फन्दामा - 2017-07-19
जिल्ला हुलाक कार्यालय रौतहटका तीन जना कर्मचारी लाइ भष्टाचार गरेको आरोपमा कार्वाहीको लागी बिहेष अदालतमा मुद्धा दर्ता गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783063 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top