समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु - 2017-08-03
झापा–करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

ट्याङ्करको ठक्करबाट पैदलयात्री मिरा भुजेलको मृत्यु - 2017-08-03
आज बिहान ९ बजे काठमाडौंको सिनामंगल स्थित सडकखण्डमा ना ३ ख ८८५४ नम्बरको तेल ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

विषालु सर्पडसाइबाट एकको मृत्यु - 2017-08-02
विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ ।

वालविवाह नहुने रौतहटको एक गाउ - 2017-08-02
तीन बर्ष स्कुल छाडेकी प्रियका सहनी तीन वर्ष पछी पुन बिधालय भर्ना भएकी छीन । कक्षा चारमा पढदा पढदै पढाई छाडेकी उनि हाल कक्षा छ मा भर्ना भई स्कुल जान थालेकी छिन ।

बसतपुर पुर्ण खोप टोल घोषणा - 2017-08-02
साविक गाविस बसतपुरको आर्थिक सहयोग तथा स्वास्थ्य व्यवस्थापन समन्वय समिति गा.वि.स.बसतपुरको आयोजनामा गौर नगरपालिका वडा नं.८, बसतपुर टोललाइ पुर्ण खोप टोल घोषणा गरीएको छ ।

इलाम देशकै दोस्रो सफा शहर - 2017-08-02
सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।

स्मार्ट सिटी बनाउन गएका मन्त्रि साहकै ,अगाडी अधिकृतलाई राम धुलाई - 2017-08-02
शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्

तनहुँमा बसको ठक्करबाट महिलाको मृत्यु - 2017-08-01
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका वडा नम्बर १ अम्रेनीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरमा लुटपाट - 2017-08-01
जनकपुर उपमहानगरपालिका-७ बालुवा टोल बस्ने अशोक साहको घरबाट गहना र नगदसहित ३ लाख बराबरको धनमाल लुटपाट भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783068 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top