समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
चुरे र दक्षिणी क्षेत्रमा ‘माइकानिया मिकरान्था’को प्रकोप - 2017-12-14
चुरे क्षेत्रको जंगलमा ‘माइकानिया मिकरान्था’(वन मास्ने प्रजातिको झार)को प्रकोप देखा परेको छ ।

फेसबुकमार्फत ५२ लाख ठगी गर्ने पक्राउ - 2017-12-14
महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

१० छात्रछात्राले गरे दाइजो नलिई विवाह गर्ने अठोट - 2017-12-13
तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ ।

रौतहट ४ नम्वर क्षेत्रमा दुइ पटक संसदमा कोही जित्दैनन ! - 2017-12-12
रौतहट २६ मंसीर रौतहट ४ नम्वर क्षेत्रमा एक पटक जितेका उम्मेदवारले अर्को पटक जितेको इतिहास छैन । केन्द्रीय तह नेताहरुले समेत यस क्षेत्रबाट दोहोर्याएर जित्न सफल भएका छैनन /

रौतहटमा ट्याक्टरको ठक्कर बाट बृद्धको मृत्युु - 2017-12-12
रौतहट २६मंसीर // जिल्लाको पुुर्वीभेग स्थित ट्याक्टरको ठक्कर बाट एकजना बृद्धको मृत्युु भएको छ ।

कृषि विकास बैंक पाँच करोड भ्रष्टाचार काण्ड : शाखाका प्रबन्धकसहित तीन पक्राउ - 2017-12-12
कृषी विकास बैंक न्यूरोड शाखा कार्यालयको चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा कर्मचारीको मिलेमतोमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर - 2017-12-10
रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

हत्याको विषयलाई लिएर स्थानीय र प्रहरी झडप - 2017-12-10
हिजो साझ बाल्चनपुरमा भएको हत्याको विषयलाई लिएर आज बिहान अवरुध गरेको सडक खुलाउने क्रममा एक स्थानीय वासी एक प्रहरी घाईते भएका छन् ।

कुटपिट बाट युवकको मृत्यू - 2017-12-10
रौतहट २४ मंसीर रौतहटको चन्द्रपुर नगरपालिका–१० बाल्चनपुरमा आज एक युबकको शनिवार साझ हत्या भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781874 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top