समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
‘आन्दोलन गर्ने वीरगञ्ज, राजधानी पाउने जनकपुर ?’ - 2018-01-18
प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा बिहीबार वीरगञ्जमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगञ्ज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न - 2018-01-16
रौतहट २ माघ लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

नेपाली सेना द्धारा कम्वल बितरण - 2018-01-16
रौतहट २ माघ रौतहटको गौर नगरपालिका ८ स्थित ढागर बस्तिमा मंगलबार नेपाली सेनाले न्यानो कपडा बितरण गरेको छ ।

बर्दिबास-जयनगर रेलमार्ग निर्माण धमाधम - 2018-01-16
जनकपुरधाम :// भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ।

रिक्सा चलाएर आङ ओताउँदै केदार ! - 2018-01-15
“रिक्सा चालक केदारप्रसाद तिमल्सिना फलोइङ यु,” गतहप्ता फेसबुकमा एउटा नोटिफिकेशन आयो । “आफ्नो नाम र थरका अघिल्तिर रिक्सा चालकको फुर्को किन झुन्ड्याउनुपरेको होला ?,” मनको कौतूहल रौतहटको चन्द्रपुर पुगेपछि मात्रै शान्त भयो ।

मुसहर बस्तीमा छैन माघीको रौनक, चिसोबाट रौतहटमा मात्रै १९ को मृत्यु - 2018-01-15
२०७४ माघ १ सोमबार // सोमबार मुसहरहरूको महत्त्वपूर्ण पर्व माघी हो । तर, रौतहट देवाही गोनाही तथा गुजरा नगरपालिकामा माघीको कुनै उत्साह छैन ।

नेपाल भारत सिमानामा सयुक्त गस्ति - 2018-01-15
गौर १ माघ// नेपाल भारत सिमा क्षेत्रमा रहेका पिलरहरु तथा दशगजा क्षेत्रको दुवै देशका सुरक्षा निकायले अनुगमन तथा गस्ती शुरु गरेका छन ।

अनाथ वालवालिकाहरुको सेवामा डा. आरवि प्रसाद - 2018-01-13
गरुडा २९ पुस// रौतहटको गरुडामा रहेको बंशिराम अनाथलयमा एक डक्टरले सात बर्ष देखि निशुल्क उपचार सेवा दिदै आएका छन ।

संसद तिमल्सेना द्धारा बिचल्ली परीवार लाइ सहयोग - 2018-01-13
रौतहट २९ पुस // बम बिस्फोटनमा परी चितवनमा उपचार गराइरहेकी सरीता राइको छोराछोरी लाइ सासद देव प्रसाद तिमल्सेनाले खाध्यान्न तथा केही रकम सहयोग गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781940 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top