समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


बिधुतिय संचार माध्यम बाट प्रसारीत सामग्रीको २४ सै घण्टा अभिलेख हुने - 2016-12-18
काठमाडौं ३ पुस / राजाधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरण÷प्रणालीको आइतवार उद्घाटन गरेका छन ।

विद्यालय पुनर्निमार्णमा सहयोग - 2016-12-18
काठमाण्डौ ३ पुस / २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएका बिधालयहरु पुनर्निर्माणका लागी सहयोग जुटेन थालेको छ ।

फरार अभियुक्त पक्राउ - 2016-12-18
कलमपाटी ३ पुस/ ज्यान मार्ने उदेश्यले कुटपिट गरेको आरोपमा फरार रहेका एक जान लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

चोरीको आशकामा जीप र मोटरसाईकल बरामद - 2016-12-18
रौतहटको बिभिन्न स्थानमा बरामद भएका भारतिय नम्वरका जीप तथा चोरीका मोटरसाइकलहरु प्रहरीले राजश्व कार्यालयमा बुझाएको छ ।

प्राथमिक तहका शिक्षक लाइ चारदिने तालिम - 2016-12-18
कलमपाटी ३ पुस प्लान इन्टरनेशनल नेपाल रौतहटको सहयोग, जिल्ला शिक्षा कार्यालय रौतहटको समन्वय तथा सेतो गुरास बाल विकास सेवा रौतहटको आयोजनामा मंसिर ३० गतेदेशि शुरु भएको प्रारम्भीक कक्षा पढाई प्रबद्र्धन शिक्षक चार दिने तालिम आइतवार सम्पन्न भएको छ ।

चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गर्दै - 2016-12-18
कलमपाटी ३ पुस चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुर रौतहटले आफ्नो आठौं बार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागको छ

कर्मवीर महामण्डलले देश दर्शन अभियान शुरु गर्ने - 2016-12-17
काठमाडौं २ पुस कर्मवीर महामण्डल स्वयंसेवक संघले देश दर्शन अभियान शुरु गर्ने भएको छ । केन्द्रीय कार्यलय मृगस्थलिमा बसेको पधादिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

गरीव बस्तिमा कम्वल बितरण - 2016-12-17
कलमपाटी २ पुस आशा फाउण्डेसन काठमाण्डौले रौतहटको जुडिवेला र सन्तपुरमा गरीव,विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

जंगलमा बसेर कोरेक्स बेच्ने पक्राउ - 2016-12-17
कलमपाटी २ पुस / रौतहटको चन्द्रनिगाहपुर स्थित चादी नदी पारीको जंगलबाट प्रहरीले लागु औषध सहित दुइजनालाइ शनिवार दिउसो पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746528 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top