समाज

रौतहटमा चोरीको बिगविगी



समाज प्रकाशित मिति:

रौतहट ७ कलमपाटी///
रौतहट स्थित चन्द्रपुर ४ निवासी प्रवेश तिमल्सिनाको घरबाट बैशाख ५ गते रातको समय करिव १ बजेको आसपासमा ल्यापटप, लत्ताकपडा सहित नगद रु १५ हजार रुपैया चोरी भएको छ ।
रातको समयमा लागुपर्दाथ सेवन गरी हिड्ने युवाहरु संख्या दिनानुदिन बडदै गएको अवस्थामा चोरीको कारण पनि लागुपदार्थ सेवन गर्ने युवाहरु संलग्न रहन सक्ने स्थानीय बासीन्दाले बताएका छन् ।




करेन्ट लागेर एकको मृत्यु - 2018-01-01
करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ। आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो।

विद्युत प्राधिकरणका सुपरभाइजर थापा २५ हजार घुससहित पक्राउ - 2018-01-01
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

रौतहटमा समिर होटलबाट एक जोडी पक्राउ - 2018-01-01
चन्द्रपुरमा रहेको एक होटलमा अवैध यौन धन्दा गदै रहेको अवस्थामा एक जोडी पक्राउ परेको छन् ।

टोपी दिवस मनाइँदै, राजधानीमा राष्ट्रिय पोसाक लगाएर र्‍याली - 2018-01-01
‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।

यो वर्ष पूर्वाञ्चलमा ६० जनाको हत्या - 2018-01-01
पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - 2018-01-01
लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो।

बुटवलको रामनगरमा कांग्रेस कार्यकर्ताको हत्या प्रयास - 2017-12-31
बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

भूकम्पपीडितको राहत सामग्री कुहाएर जलाइयो - 2017-12-30
भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो।

अनुमतिबिनै धमाधम काइनाइट उत्खनन - 2017-12-30
कालिका गाउँपालिका – ३ भर्तास्थित बुकीमालिका सामुदायिक वनमा रहेको खानीबाट करोडौं रुपैयाँको काइनाइट तस्करी हुँदै आएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 NEXT

English News



1010120 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top