समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा सई फन्दामा - 2017-08-01
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ

रौतहट प्रहरीको यस्तो छ वार्षिक प्रगति - 2017-07-31
रौतहट १६ साउन/ जिल्ला प्रहरी कार्यालय रौतहटले गत आर्थिक वर्षमा भारतबाट अबैधरुपमा भित्रयाएको कुल दुुई करोड, ५७ लाख २४ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुुझाएको छ ।

मुख्य सडककै पसलमा चोरी भएपछि स्थानीय त्रसित - 2017-07-31
लमजुङ १६ साउन/ केही दिन यता लमजुङको बेसीशहर नगरपालिका क्षेत्र आसपासमा चोरीका घटना बढ्न थालेका छन् ।

प्रहरीद्वारा अवैध सामान बरामद - 2017-07-31
वीरगन्ज १६ साउन/ वडा प्रहरी कार्यालय विर्ताले ५ लाख मुल्य बराबरको सामान पक्राउ गरी भंसारमा बुझाएको छ ।

राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना - 2017-07-31
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेश केन्दित दलसंग आफनो पार्टीले गठबन्धन बनाएर चुनाव लड्ने बताएका छन्

पहिरोमा तीन बालबालिका पुरीए - 2017-07-31


३० हजार घुससहित प्राधिकरणका कर्मचारी पक्राउ - 2017-07-31
नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन ९चौथो तह० गोविन्द न्यौपाने रु ३० हजार घससहित पक्राउ परेका छन्

नदी संरक्षणका लागी नया ऐन बन्दै - 2017-07-31
सहरी विकास मन्त्रालयले नदिहरुको संरक्षण र विकासका लागि नयाँ ऐन आवश्यक रहेको भन्दै ऐन बनाउने तयारी गरेको छ ।

राजधानीमा नै बालक अपहरण स् चार दिनपछि यसरी फेला परे - 2017-07-31
गत बिहिबार राजधानी कै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746501 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top