समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प - 2017-08-21
२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।

दुई नम्बर प्रदेशमा राहतको नाममा राजनीति - 2017-08-20
प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागी राजनीतिक दलहरूले राहत वितरणका नाममा मतदाताहरुलाई आफूतिर आकर्षित गर्न थालेका छन् । राजनीतिक दलका नेताहरूले पार्टी प्रवेश र घरदैलो कार्यक्रमका साथै बाढी पीडितहरुलाई राहत समेत वितरण गर्न थालेका छन् ।

पानीको कल डुवानमा , दलितबस्तिमा खानेपानीको समस्या - 2017-08-20
रौतहटको सदरमुकाम गौरमा रहेको एक दलितबस्तिका बाढी पिडितले सफा खानेपानी अभाव रहेको बताएका छन ।

कुहिएको अवस्थामा महिलाको शव फेला - 2017-08-19
महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ ।

आगलागीबाट २० लाखको क्षति - 2017-08-19
महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ ।

ठेकेदार र कर्मचारीमाथि कारवाहीको चेतावनी - 2017-08-18
सहरी विकास मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने कर्मचारी र ठेकेदारलाई कारवाही गर्ने निर्णय गरेको छ ।

रौतहटका २ सय बाढी पीडितलाई राहत वितरण - 2017-08-18
काठमाडौंस्थित आरआर क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले रौतहटका २ सय बाढी पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

एम्वुलेन्स बगाउँदा ६ जना गुमाएको परिवारले मृतकको सम्झनामा ट्रस्ट बनाउने, हिसिलाले गरिन सात हजार सहयोग - 2017-08-18
बाढीले एम्वुलेन्स बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको ज्यान गयो । मृतकको सम्झनामा परिवारले ट्रस्ट बनाउने भएको छ ।

डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित - 2017-08-18
पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746511 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top