किसानहरु सिंचाई सुविधाबाट बंचित

समाज

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु



समाज प्रकाशित मिति:

चितवन :
चितवनमा गएराति ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।
टोलटोलमा नाच्ने भालु, निकुन्ज पुग्यो - 2017-12-20
रौतहट ५ पुस// भालु नचाउने व्यक्तिहरुले बुधवार दुइवटा भालु प्रहरी लाय बुझाएका छन । उक्त भालु प्रहरीले जिल्ला बन कार्यालयलाय र बन कार्यालयले निकुन्जलाइ बुझाएको छ ।

मदरसालाई समान हस्तान्तरण - 2017-12-18
रौतहट ३ पुस // गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर - 2017-12-16
रौतहट १ पुस // दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

रौतहटमा शितलहर शुरु जनजीवन कष्टकर - 2017-12-15
रौतहट २९ मंसीर // रौतहटको सदरमुकामा शुक्रवार बिहानै देखी बाक्लो हुस्सु र शितलहर जले पछि जनजीवन प्रभावित बनेको छ । अचानक चिसो बढे पछि मानिसहरु टोलटोलमा आगो तापेर बसेका छन ।

बाढीपीडित परिवारलाई नयाँ घर - 2017-12-14
रौतहट २८ मंसीर // रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली - 2017-12-14
गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु - 2017-12-14
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

चुरे र दक्षिणी क्षेत्रमा ‘माइकानिया मिकरान्था’को प्रकोप - 2017-12-14
चुरे क्षेत्रको जंगलमा ‘माइकानिया मिकरान्था’(वन मास्ने प्रजातिको झार)को प्रकोप देखा परेको छ ।

फेसबुकमार्फत ५२ लाख ठगी गर्ने पक्राउ - 2017-12-14
महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1372540 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top